Banner News

संविधान संशोधनदेखि संघियता सुदृढीकरणसम्मको मुद्दा बोकेर आठ दलले बनाए ‘अग्रगामी मोर्चा’

जनकपुरधाम (धनुषा), २४ साउन । संविधान संशोधन, सङ्घीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाउँदै विभिन्न आठ राजनीतिक...

Read more

सामसुङको आधिकारिक सर्भिस सेन्टरमै चरम लापरवाही : ‘मोबाइल बनाउन दिएँ, झन् बिगारिदिए’

वीरगंज (पर्सा), २३ साउन । उपभोक्ताले विश्वासका साथ रोज्ने आधिकारिक सर्भिस सेन्टरमै सेवा प्रवाहप्रति गम्भीर प्रश्न उठ्ने घटना वीरगंजमा सार्वजनिक...

Read more

विपन्न एवं जनता आवास योजनामै अनियमितताः पहुँचवालाले पाए ‘घर’, वास्तविक हकदार वञ्चित !

वीरगंज (पर्सा), २३ साउन । गरिब, दलित, असहाय तथा घरबारविहीन नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले मधेश प्रदेश सरकारले सञ्चालन...

Read more

मल वितरणमा सुधारः मधेशका किसानलाई राहत, तर आपूर्ति अझै अपुग, किसानका चुनौती ज्यूँका त्यूँ !

जनकपुरधाम (धनुषा), २१ साउन । वर्षौंदेखि धान रोपाइँ सुरु हुनासाथ रासायनिक मलको अभावले हैरान हुने मधेशका किसानले यस वर्ष केही...

Read more

चिया पसलदेखि अन्तर्राष्ट्रिय प्रिस्कुलसम्मः ‘बल’ को संघर्ष, आत्मविश्वास र सफलताको प्रेरणादायी यात्रा !

वीरगंज (पर्सा), १९ साउन । सफलताको कथा सुन्दा धेरैले त्यसको अन्तिम परिणाम मात्र देख्छन्, तर त्यस परिणामसम्म पुग्न व्यक्तिले पार...

Read more

वडाध्यक्ष चतुर्वेदी पक्राउको विरोधमा वीरगंजका ३२ वटै वडा कार्यालय अनिश्चितकालका लागि बन्द

वीरगंज (पर्सा), १३ साउन । वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी पक्राउ परेपछि त्यसको विरोधमा महानगरका सबै ३२ वटा वडा...

Read more

बहुमतको दम्भमा सरकार अराजक बन्दै गयो, सचेत नभए देश दुर्घटनातर्फ जान्छः केन्द्रिय सदस्य रिजाल

वीरगंज (पर्सा), १३ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको आडमा अहंकारी र अराजक...

Read more

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

वीरगंज (पर्सा), १२ साउन । वीरगंज महानगरपालिका–१६ नगवास्थित नयाँ बस्ती जाने ‘नहरको सडक’ वर्षौंदेखिको सरकारी बेवास्ताको प्रतीक बनेको अवस्थामा अन्ततः...

Read more

चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

वीरगंज (पर्सा), १२ साउन । वीरगंजस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण, अस्पतालभित्रको तोडफोड तथा जिल्ला प्रशासन कार्यालय...

Read more

लक्ष्मी सिलवाल मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन, परिवारद्वारा हत्याको आरोप

वीरगंज (पर्सा), ११ साउन । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१, सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु...

Read more
Page 12 of 149 1 … 11 12 13 … 149

ताजा अपडेट

जनहितमा जारी सन्देश….