श्रमिकको अधिकार कागजमै: स्थानीय सरकारलाई नियमन गर्न दबाब
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या
वीरगंज टाइम्स
जीतपुरसिमरा (बारा), ३१ असोज । वीरगंज–पथलैया औद्योगिक करिडोरमा कार्यरत श्रमिकले न्यूनतम पारिश्रमिक, नियुक्तिपत्र र सामाजिक सुरक्षाजस्ता आधारभूत अधिकारसमेत नपाएको भन्दै...













































