Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘मेण्टल आशिक’ नेपालका सिनेमा हलहरुमा प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १, २०७९
‘मेण्टल आशिक’ नेपालका सिनेमा हलहरुमा प्रदर्शन

वीरगंज (पर्सा), १ पुस / भोजपुरी चलचित्र ‘मेण्टल आशिक’ शुक्रबारदेखि नेपालका हलहरुमा प्रदर्शनमा आएकाे छ । पहिलो पटक काठमाडौंका हलहरुमा पनि भोजपुरी फिल्म ‘मेण्टल आशिक’ शुक्रबादेखि प्रदर्शनीमा आएकाे हाे । चलचित्र निर्माण पक्षले बिहिबार पत्रकार सम्मेलको आयोजना गरेर चलचित्र प्रदर्शन हुने जानकारी दिएको थियाे । नेपालको विभिन्न स्थान र भारतको विहार तथा उत्तरप्रदेशमा समेत छायांकन गरिएको चलचित्रमा नायक सावन कुमार र नायिका अश्विनी शाहीको मुख्य भूमिका रहेको छ ।
नेपालमा शुक्रबारदेखि प्रदर्शनमा आएकाे चलचित्र भारतमा भने २३ तारिक पुष ८ गतेदेखि भारतका सिनेमा हलहरुमा प्रदर्शन हुने नायक सावन कुमारले बताए । द्वन्द्व, हास्यव्यंग्य र प्रेम कथा रहेको चलचित्रको नेपालमा भने छवि ओझाको एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ । शुक्रबार काठमाडौंको चारवटा हलमा चलचित्र प्रदर्शन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । भोजपुरी भाषाको चलचित्रमा अश्लीलता बढ्दै गएर बदनाम भएपछि यसको परिवर्तनका लागि यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्नेमा कलाकारहरुले विश्वास लिएका छन् ।
१ करोड ६० लाखको लागतमा निर्माण गरिएको चलचित्रमा नेपाली चलचित्रका चर्चित कलाकार नन्दु श्रीवास्तव, टिकटक स्टार प्रिती पासवान र फोटोग्राफर तथा कलाकार मुन्ना सर्राफले पनि भूमिका रहेको चलचित्रका सहनिर्माता अशोक जयसवालले बताए । काठमाडौंकी वासिन्दा नायिका अश्विनी शाहीको यो पहिलो डेब्यु चलचित्र हो । कथावस्तु मन परेर आफूले फिल्मा खेल्न सहमत भएको उनले वताइन । भाषामा समस्या भएपनि कथावस्तु मन परेपछि सहज भएको नायिका शाहीको प्रतिक्रिया छ ।
१० वटा भन्दा बढी म्युजिक भिडियोहरुमा खेलीसकेकी नायिका शाहीले चलचित्रले सफलता पाउनेमा आशावादी रहेको बताइन । त्यसको लागि दर्शकहरुको साथ र माया भने आवश्यक रहेको बताइन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

साउन २९, २०८३
‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

साउन २६, २०८३
‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

साउन २६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि