Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको सम्झौताअनुसार पर्सामा शुक्रबारदेखि सिमकार्ड वितरणको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । सरकारी सेवामा नागरिकको पहुँच सहज बनाउने तथा हुलाक सेवालाई थप उपयोगी र प्रभावकारी बनाउने उद्देश्यले यो सेवा सञ्चालन गरिएको जिल्ला हुलाक कार्यालय पर्साका यसवन्त ठाकुरले जानकारी दिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २०, २०८३
अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

वीरगंज (पर्सा), २० कात्तिक । नेपाल टेलिकमको सिमकार्ड लिन अब कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने भएको छ । जिल्ला हुलाक कार्यालय पर्साले सेवाग्राहीको घरदैलोमै नेपाल टेलिकमको सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेसँगै सर्वसाधारणले घरबाटै यो सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।

हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको सम्झौताअनुसार पर्सामा शुक्रबारदेखि सिमकार्ड वितरणको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । सरकारी सेवामा नागरिकको पहुँच सहज बनाउने तथा हुलाक सेवालाई थप उपयोगी र प्रभावकारी बनाउने उद्देश्यले यो सेवा सञ्चालन गरिएको जिल्ला हुलाक कार्यालय पर्साका यसवन्त ठाकुरले जानकारी दिए ।

सेवा सुरु भएकै दिन वीरगञ्ज महानगरपालिका–१० रानीघाट निवासी किरण कुमारी चौहानले घरमै नेपाल टेलिकमको सिमकार्ड प्राप्त गरेकी छन् । हुलाक कार्यालयका कर्मचारी उनको निवासमै पुगेर सिमकार्ड हस्तान्तरण गरेका थिए ।

यस व्यवस्थाअन्तर्गत सेवाग्राहीले नेपाल टेलिकमको अनलाइन फारम भरेपछि हुलाक सेवामार्फत सिमकार्ड आफ्नो घरमै प्राप्त गर्न सक्नेछन् । यसले सानो कामका लागि पनि सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने समय, खर्च र झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।

जिल्ला हुलाक कार्यालय पर्साका हुलाक अधिकृत नमनाथ यादवले हुलाक सेवा विभाग र नेपाल टेलिकमबीचको सहकार्यले नागरिकलाई सरल, सहज र सुलभ सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

परम्परागत रूपमा चिठीपत्र तथा पार्सल वितरणमा सीमित हुँदै आएको हुलाक सेवालाई आधुनिक आवश्यकताअनुसार विस्तार गर्ने प्रयासका रूपमा पनि यसलाई हेरिएको छ । सरकारी निकायबीचको सहकार्यबाट घरदैलोमै सेवा पुर्‍याउने यो पहलले सार्वजनिक सेवाप्रतिको नागरिकको पहुँच र विश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Tags: जिल्ला हुलाक कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कार्तिक २०, २०८३
अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

कार्तिक २०, २०८३
वीरगंज स्थित बाल सुधारगृहबाट फरार बालकैदीहरु ४८ घण्टामा नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ

वीरगंज बाल सुधार गृहभित्रै बालकमाथि हिंसाः औँला काटिएको घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न !

कार्तिक २०, २०८३
सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीः वीरगंज भन्सारको जाँचपास प्रणालीमाथि गम्भीर प्रश्न !

सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीः वीरगंज भन्सारको जाँचपास प्रणालीमाथि गम्भीर प्रश्न !

कार्तिक २०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि