Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दशौँ राष्ट्रिय खेलकुदका लागि मधेशमा स्वयंसेवक प्रशिक्षक नियुक्त

कार्यसम्पादन समितिको सचिवालयले जारी गरेको नियुक्तिसम्बन्धी पत्रअनुसार नेपाल सरकारको निर्णय, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका–२०८३ तथा प्रतियोगिताको बजेट र खर्च मापदण्डका आधारमा प्रशिक्षक नियुक्त गरिएको हो । पत्रमा नियुक्त प्रशिक्षकलाई तोकिएको अवधिसम्म मधेश खेलकुद परिषद्मा रही कामकाज गर्ने जिम्मेवारी दिइएको उल्लेख छ । त्यसबापत दैनिक एक हजार पाँच सय रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ११, २०८३
दशौँ राष्ट्रिय खेलकुदका लागि मधेशमा स्वयंसेवक प्रशिक्षक नियुक्त

वीरगंज (पर्सा), ११ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि मधेश प्रदेशमा स्वयंसेवक प्रशिक्षक नियुक्त गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रतियोगिताको कार्यसम्पादन समितिले मधेश प्रदेशका महमद बेगलाई स्वयंसेवक प्रशिक्षकका रूपमा नियुक्त गरेको हो ।

कार्यसम्पादन समितिको सचिवालयले जारी गरेको नियुक्तिसम्बन्धी पत्रअनुसार नेपाल सरकारको निर्णय, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका–२०८३ तथा प्रतियोगिताको बजेट र खर्च मापदण्डका आधारमा प्रशिक्षक नियुक्त गरिएको हो ।

पत्रमा नियुक्त प्रशिक्षकलाई तोकिएको अवधिसम्म मधेश खेलकुद परिषद्मा रही कामकाज गर्ने जिम्मेवारी दिइएको उल्लेख छ । त्यसबापत दैनिक एक हजार पाँच सय रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यसम्पादन समितिका सदस्यसचिव एवं संयोजक रामचरित्र मेहताद्वारा हस्ताक्षरित पत्रमा नियुक्तिसँग सम्बन्धित आवश्यक प्रक्रिया पूरा गर्नसमेत भनिएको छ । नियुक्त प्रशिक्षकलाई आर्थिक प्रशासन शाखा तथा मधेश खेलकुद परिषद्सँग समन्वय गरी कामकाजमा लगाउन र निजको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपि, पान नम्बर तथा प्रमाणित हाजिरी अभिलेख पठाउन निर्देशन दिइएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतलगायत जिल्लामा सञ्चालन हुने कार्यक्रम छ । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका र बजेट तथा खर्च मापदण्डअनुसार आवश्यक जनशक्ति व्यवस्थापन अघि बढाइएको पत्रमा उल्लेख छ ।

राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताको तयारीसँगै प्रदेशस्तरमा प्रशिक्षक तथा अन्य जनशक्ति परिचालन गर्ने प्रक्रिया पनि अघि बढेको यस नियुक्तिले देखाएको छ ।

Tags: १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

दशौँ राष्ट्रिय खेलकुदका लागि मधेशमा स्वयंसेवक प्रशिक्षक नियुक्त

दशौँ राष्ट्रिय खेलकुदका लागि मधेशमा स्वयंसेवक प्रशिक्षक नियुक्त

मंसिर ११, २०८३
जनमत पार्टी पर्साको निःशुल्क आँखा शिविरः १५० जनाको परीक्षण, ४० जनामा मोतिबिन्दु पुष्टि

जनमत पार्टी पर्साको निःशुल्क आँखा शिविरः १५० जनाको परीक्षण, ४० जनामा मोतिबिन्दु पुष्टि

मंसिर ११, २०८३
१५ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपः ४५ वर्षीय मिनाहाज प्रहरी हिरासतमा

१५ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपः ४५ वर्षीय मिनाहाज प्रहरी हिरासतमा

मंसिर ११, २०८३
महिलाको हत्या गरि प्रमाण नष्ट गर्न शव जलाउने प्रयासः श्रीमान्‌सहित तीनजना पक्राउ

महिलाको हत्या गरि प्रमाण नष्ट गर्न शव जलाउने प्रयासः श्रीमान्‌सहित तीनजना पक्राउ

मंसिर ११, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि