Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विराटनगरकी सुनिता सरदार गायन क्षेत्रमा जम्दै प्रतिभा लुकाएर हैन देखाएर हुन्छ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०७९
विराटनगरकी सुनिता सरदार गायन क्षेत्रमा जम्दै प्रतिभा लुकाएर हैन देखाएर हुन्छ

लहान , १५ चैत / मोरङको कटहरी गाउँपालिका -७ बस्ने सुनिता सरदार अहिले गायनक्षेत्रमा राम्रो सफलता पाएर मैथिली गीतमा चर्चित बन्दै गएकी छिन्। मैथिली गीतका गायिका सुनिता सरदार सामान्य परिवारसँगै शुद्ध साकाहारी पनि हुन्। “उनलाई” मोरङ्गको विराटनगरदेखि भारतसम्मको निम्ति आइरहन्छ। उनका अनुसार – प्राय: गीतगायनको दौडानमा बढी समय दिने गरेको छु। त्यसैले आफ्नो जिल्ला र जिल्ला बाहेकमा कहिलेकाहीँ हुने मेला, महोत्सवमा जाने गरेकी बताउँछिन् ।
गायिका सरदार भनिन, ‘ पछिल्लो समय भजन किर्तनबाट शुरु गरेको गायन प्रतिभा प्रस्फुटन गरेपछि ३ वर्षबढीले मिहिनेत पश्चयात मैथिली, भोजपुरी , थारु जस्ता गीतका गाउँने गर्छिन् । उनले अहिलेसम्म ३ वर्षको अवधिमा १५० भन्दाबढी गीत गाइसकेको बताइन् । वहाँकी – गायनक्षेत्रको यात्रामा ३ वर्षको अवधिमा हरुण रसिद र राजेश सरदार दुवैजनाले साथ सहयोग गरेको बताउँछिन् ।
भनिन्छ जसरी ‘ मानिसलाई छाँक टार्न खानपिनसँगै गीतसंगीत मनोरञ्जन उत्तिकै आवश्यक छ । संगीतमय जीवन जीउनुको मज्जा पनि बेग्लै हुन्छ ।’ योसँगै गायिका सरदारले नेपाल बाँतर सरदार हरेक तवरले पछि परेको जिकिर गरिन् । सुनसरी , मोरङ , सिरहा, सप्तरी , महोत्तरी , सर्लाही , धनुषा , बारा, पर्सा सबैजसो जिल्लामा बाँतर सरदार जातीको बसोबास भएता, पनि उनीहरू राज्यबाट पहुँच र अवसर नपाएको प्रति खेद प्रकट गरिन् ।
उनलेे ” गायन क्षेत्रमा विस्तारै सफलता पाएको निहुँमा सकैकसैले मैथिली भाषालाई विरोध गर्दै आइरहेको बताउँछिन् । उनलेे अहिलेसम्मको गायनको यात्रामा मैथिली, भोजपुरी, थारु भाषाको “क्षारापन” गीतसंगीत नगाएको /वाचन नगरिएको बताउँछिन् । सरदारकी धारणा अनुसार – हामी मधेशी र मधेशीको पहिचाननै मैथिली। त्यसैले मधेशमा सधैंदेखि बोलिदै आएको भाषा मैथिली हुन । त्यहीँ भएर मैथिलीलाई सही सद्भावका साथ ग्रहनगरि हामीलाई अगाडि बढ्न मद्दत गर्नुस् , भनेर भनेका छन।
यो सँगै उनलेे गाउने भिडियो प्राय: युटुव, फेसबुक, टिकटक आदिमा सजिलो भेट्नगरि राखेकी बताइन् । सु प्रशिद्ध अर्काकलाकार भिडियो डाइरेक्टर दर्पीलाल सरदारका अनुसार बाँतर सरदारको १ दशक अधि कोशीको गायनप्रतिभा / कलाकारिता क्षेत्रमा महिलालाई लाग्न निकै सकस थियो । पहिला प्रतिभा खोज्नुपर्थेियो-अहिले युवापुस्ता आफैंमा आउने गरेको हजारौं नृत्यनिर्देशक दर्पी सरदार भन्छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि