हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

वीरगंज (पर्सा), २० असोज । विद्युत् महसुल समयमा नबुझाएको भन्दै जरिवाना असुल्ने अधिकार पाएको नेपाल विद्युत् प्राधिकरणको वीरगंज वितरण केन्द्रमाथि...

बाढी आउनुअघि नै जाग्नुपर्छ मधेश !

बाढी आउनुअघि नै जाग्नुपर्छ मधेश !

मधेश प्रदेशमा भारी वर्षासँगै बाढी र डुबानको जोखिम बढेको छ । जोखिम बढेसँगै प्रदेशका आठवटै जिल्लामा सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा...

हिमाली सुनामीको चेतावनीः अब मौन बस्ने समय छैन !

हिमाली सुनामीको चेतावनीः अब मौन बस्ने समय छैन !

नेपालले पछिल्ला विपद्मा भोगेको क्षति केवल एउटा देशको प्राकृतिक विपत्ति होइन, यो विश्व समुदायका लागि आएको गम्भीर चेतावनी हो ।...

महँगीको आगोमा जनता, तथ्यांकमा सरकारको मौनता !

महँगीको आगोमा जनता, तथ्यांकमा सरकारको मौनता !

देशमा महँगी बढेको विषय अब केवल आर्थिक तथ्यांकको एउटा अंकमा सीमित छैन, यो आम नागरिकको भान्सादेखि दैनिक जीवनका हरेक आवश्यकतासम्म...

मधेशमा भ्रष्टाचारको जालोः अख्तियारको तथ्यांकले उठाएको गम्भीर प्रश्न !

मधेशमा भ्रष्टाचारको जालोः अख्तियारको तथ्यांकले उठाएको गम्भीर प्रश्न !

नेपालको संघीय शासन व्यवस्थामा प्रदेश सरकारको परिकल्पना जनताको घरदैलोमा प्रभावकारी सेवा पुर्‍याउने, विकास निर्माणलाई गति दिने र स्थानीय आवश्यकताअनुसार नीति...

एआईः विकासको वरदान कि अपराधको नयाँ हतियार ?

एआईः विकासको वरदान कि अपराधको नयाँ हतियार ?

कृत्रिम बुद्धिमत्ता अर्थात् एआईलाई मानव सभ्यताको सबैभन्दा महत्वपूर्ण प्राविधिक उपलब्धिमध्ये एक मानिएको छ । शिक्षा, स्वास्थ्य, उद्योग, अनुसन्धान, सञ्चारदेखि दैनिक...

दस दिन अँध्यारो सुरुङमा बाँचेको आशा !

दस दिन अँध्यारो सुरुङमा बाँचेको आशा !

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले सिर्जना गरेको त्रासदीबीच दस दिनसम्म अँध्यारो सुरुङभित्र जीवनसँग संघर्ष गरेर सञ्जयकुमार साह र कवीर महर्जन...

भोटेकोशी-त्रिशूली बाढीः ५८ जनाको उद्धार, अन्यको खोजी तीब्र, सडक खुलाउनेदेखि स्वास्थ्य सेवासम्म

भोटेकोशी-त्रिशूली बाढीः ५८ जनाको उद्धार, अन्यको खोजी तीब्र, सडक खुलाउनेदेखि स्वास्थ्य सेवासम्म

वीरगंज (पर्सा), १९ भदौ । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्र पारिएको...

अरूलाई बचाउँदा आफैं सुरुङमा फसेः १० दिनपछि जीवितै फर्किए संजय र कबीर, सयौँ परिवारमा आशा

अरूलाई बचाउँदा आफैं सुरुङमा फसेः १० दिनपछि जीवितै फर्किए संजय र कबीर, सयौँ परिवारमा आशा

वीरगंज (पर्सा), १९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनदेखि सम्पर्कविहीन...

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

काठमाडौँ, १२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीपछि...

Page 1 of 12 1 2 … 12

ताजा अपडेट

जनहितमा जारी सन्देश….