वागमती

कारागारबाटै लागूऔषध सञ्जाल, १७ हजार ४ सय ट्रामाडोलसहित दुई पक्राउ

ललितपुर, २२ भदौ । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले...

Read more

बाढीको तथ्यांकमै अन्योलः प्रहरी र प्राधिकरणको बेपत्ता संख्या फरक

वीरगंज (पर्सा), २१ भदौ । रसुवा–भोटेकोशी बाढीमा बेपत्ता तथा मृत्यु भएकाहरूको विवरण सार्वजनिक गर्ने क्रममा सरकारी निकायबीच नै तथ्याङ्कमा ठूलो...

Read more

काजकिरिया चलिरहेकै बेला ११औँ दिन जीवित भेटिइन् चण्डिका

नुवाकोट, २० भदौ । परिवारले मृत्यु भइसकेको ठानेर कुशको शव बनाएर काजकिरिया गरिसकेको थियो । बाढी आएको दिनदेखि तिथि गणना...

Read more

भोटेकोशी बाढीमा मधेशका सयौं परिवारको पीडाः बेपत्ता आफन्त फर्किने आशामा दिनरात प्रतीक्षा !

वीरगंज (पर्सा), २० भदौ । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीले मधेशका थुप्रै परिवारलाई गहिरो पीडामा धकेलेको छ । रोजगारीका...

Read more

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४४ पुग्यो, ४ हजार ८९८ अझै बेपत्ता

काठमाडौँ, २० भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३४४ पुगेको छ । नेपाल...

Read more

बाढी आएको ११ दिनमा चार जनाको जीवित उद्धारः आशा अझै बाँकी, सुरुङ र भग्नावशेषमा खोजी तीब्र

काठमाडौँ, २० भदौ । भोटेकोशी बाढी आएको १०औँ र ११औँ दिनमा जलविद्युत् आयोजनाका सुरुङ तथा बाढीले बगाएका घरका भग्नावशेषबाट गरी...

Read more

बाढीले बगाएको घरभित्र ११ दिनपछि जीवित भेटिइन् चण्डिका

नुवाकोट, २० भदौ । बेत्रावतीमा बाढीले बगाएर करिब ५० मिटर पर पुर्‍याएको घरको भग्नावशेषबाट चण्डिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार...

Read more

वीरगंजबाट राहत बोकेर रसुवा पुगे जेनजी, ३ सय परिवारलाई सहयोग

वीरगंज (पर्सा), १९ भदौ । वीरगंजबाट राहत सामग्री संकलन गरेर जेनजी पर्साको टोली रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगेको...

Read more

भोटेकोशी-त्रिशूली बाढीः ५८ जनाको उद्धार, अन्यको खोजी तीब्र, सडक खुलाउनेदेखि स्वास्थ्य सेवासम्म

वीरगंज (पर्सा), १९ भदौ । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्र पारिएको...

Read more

अरूलाई बचाउँदा आफैं सुरुङमा फसेः १० दिनपछि जीवितै फर्किए संजय र कबीर, सयौँ परिवारमा आशा

वीरगंज (पर्सा), १९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनदेखि सम्पर्कविहीन...

Read more
Page 3 of 39 1 2 3 4 … 39

ताजा अपडेट

जनहितमा जारी सन्देश….