अर्थ/वाणीज्य

वीरगंज महानगरमा प्रशासनिक संकटः सबै सेवा ठप्प, ‘बद्नाम गर्ने कर्मचारी स्वीकार्य छैन’: मेयर सिंह

वीरगंज (पर्सा), ५ जेठ । वीरगंज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर झन्डै तीन महिनादेखि जारी विवाद अब झन् तीव्र...

Read more

वन कार्यालयकै आदेशमा सालका रुख ढालिँदैः जितपुर-सिमरा क्षेत्रमा वन विनाशको भयावह खेल

कलैया (बारा), ५ जेठ । बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–४ आसपास फैलिएको प्रगतिशील सामुदायिक वन क्षेत्रमा व्यापक रूपमा हरिया रुख कटान...

Read more

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

वीरगंज (पर्सा), ३ जेठ । यस वर्ष प्रि–मनसुनमै लगातार वर्षा भएपनि मनसुन अवधिमा मधेशसहित चार प्रदेशमा सरदरभन्दा कम वर्षा हुने...

Read more

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

वीरगंज (पर्सा), १ जेठ । वीरगंज भन्सार कार्यालय पछाडिको इनर्वा गाउँ नाका हुँदै सिमावर्ती भारतीय शहर रक्सौल बाट खसी–बोकाको अवैध...

Read more

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंज (पर्सा), १ जेठ । जिल्ला प्रशासन कार्यालय पर्सा अन्तर्गतको जिल्ला अनुगमन समितिको संयुक्त टोलीले मूल्य पारदर्शिता सप्ताह अभियान अन्तर्गत...

Read more

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

वीरगंज (पर्सा), १ जेठ । मधेश प्रदेशका साना तथा मझौला उद्यमलाई डिजिटल माध्यममार्फत व्यवसाय प्रवर्द्धन र बजार पहुँच विस्तारमा सहयोग...

Read more

बहुदरमाई ठेक्का प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीनै जनाले पाए सफाई

वीरगंज (पर्सा), १ जेठ । पर्साको बहुदरमाई नगरपालिका अन्तर्गत सडक मर्मत तथा कालोपत्रे ठेक्का प्रकरणमा भ्रष्टाचार आरोप खेपिरहेका तत्कालीन प्रमुख...

Read more

तस्करीले किसान एवं व्यवसायी मर्कामा, अनौठो शैलीमा विरोध प्रदर्शन

गौर (रौतहट), ३१ वैशाख । भारतबाट अवैध रूपमा भित्रिने कुखुरा र अण्डाका कारण स्थानीय किसान तथा व्यवसायी मारमा परेको भन्दै...

Read more

सवारी जाँचपासमा भारतीय पक्षको आनाकानी

वीरगंज (पर्सा), ३१ वैशाख । वीरगंज भन्सार कार्यालय अन्तर्गत रहेको एकीकृत भन्सार जाँचचौकी (आईसीपी) मा भारततर्फबाट बिहानै मालवाहक सवारी साधन...

Read more

क्यासिनोमा नेपाली नागरिक प्रवेश गरेको पाएपछि पर्सासहित १२ जिल्लामा निगरानी बढाउन निर्देशन

वीरगंज (पर्सा), ३१ वैशाख । नेपाली नागरिकलाई अवैधरूपमा क्यासिनो प्रवेश गराई जुवा खेलाइँदै आएको गुनासो बढ्न थालेपछि सरकारले पर्सासहित देशका...

Read more
Page 27 of 126 1 … 26 27 28 … 126

ताजा अपडेट

जनहितमा जारी सन्देश….