Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सवारी जाँचपासमा भारतीय पक्षको आनाकानी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ३१, २०८३
साउनमा वीरगंज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगंज (पर्सा), ३१ वैशाख । वीरगंज भन्सार कार्यालय अन्तर्गत रहेको एकीकृत भन्सार जाँचचौकी (आईसीपी) मा भारततर्फबाट बिहानै मालवाहक सवारी साधन जाँचपास गरी नेपाल पठाउन भारतीय कस्टमले असहयोग गरेको गुनासो छ ।

सीमा नाकामा हुने अनौपचारिक कारोबार नियन्त्रण, भन्सार प्रणालीलाई छिटोछरितो बनाउने तथा आयात–निर्यातलाई सहजीकरण गर्ने उद्देश्यले भारत सरकारको सहयोगमा नेपाल र भारततर्फ समान संरचनासहित आईसीपी निर्माण गरिएको थियो । तर, सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि भारतीय पक्षले बिहानै मालवाहक गाडी नेपालतर्फ पठाउन नमानेको सरोकारवालाहरूको भनाइ छ ।

नेपालतर्फ आईसीपीको यार्ड व्यवस्थापन, पार्किङ तथा मालवाहक सवारी साधनको आवतजावत व्यवस्थापन गर्दै आएको टिआरएस हिमालयन लजिपार्क प्रालि का टर्मिनल प्रमुख गणेश प्रसाद घिमिरेका अनुसार दुई वर्षदेखि बिहानै गाडी पठाउन आग्रह गरिए पनि भारतीय कस्टमले बिहान ११ बजेअघि कहिल्यै गाडी नपठाएको बताए ।

यस विषयमा बीरगंज भन्सार कार्यालयका प्रमुख प्रशासक कृष्ण प्रसाद मैनालीले पनि भारतीय पक्षले कार्यान्वयनमा आनाकानी गरिरहेको बताएका छन् ।

Tags: वीरगंज भन्सार कार्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नगवामा रास्वपाको जनसम्वाद, नागरिकका समस्या सुन्दै चुनावी उपस्थितिको संकेत

नगवामा रास्वपाको जनसम्वाद, नागरिकका समस्या सुन्दै चुनावी उपस्थितिको संकेत

कार्तिक ७, २०८३
रास्वपामा पहुँच र नातेदारीका आधारमा टिकट पाइँदैनः सभापति पन्त

रास्वपामा पहुँच र नातेदारीका आधारमा टिकट पाइँदैनः सभापति पन्त

कार्तिक ७, २०८३
जनमत पार्टी पर्साद्वारा केन्द्रीय नेताहरू सम्मानित, चियापानमा जुटे राजनीतिक दलका प्रतिनिधि

जनमत पार्टी पर्साद्वारा केन्द्रीय नेताहरू सम्मानित, चियापानमा जुटे राजनीतिक दलका प्रतिनिधि

कार्तिक ७, २०८३
ट्रिभिया डिजिटल स्कूप प्रा.लि.को चौथो बार्षिकोत्सव सम्पन्न

ट्रिभिया डिजिटल स्कूप प्रा.लि.को चौथो बार्षिकोत्सव सम्पन्न

कार्तिक ६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि