Tag: जिल्ला प्रहरी कार्यालय पर्सा

पर्सामा २२ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद, तीनवटा सवारीसाधन प्रहरी नियन्त्रणमा

पर्सामा २२ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद, तीनवटा सवारीसाधन प्रहरी नियन्त्रणमा

वीरगंज (पर्सा), ८ मंसिर । पर्सा प्रहरीले भन्सार छली गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका २२ लाख २ हजार ७ ...

प्रहरीको घुमुवा भन्दै रकम असुलेको आरोपमा बर्णवाल पक्राउ

प्रहरीको घुमुवा भन्दै रकम असुलेको आरोपमा बर्णवाल पक्राउ

वीरगंज (पर्सा), ९ कात्तिक । आफूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा बताउँदै भन्सार छली तथा तस्करीका सामान ...

जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

पर्सामा एक महिनामै १६ लागुऔषध मुद्दा, २४ जना पक्राउ

वीरगंज (पर्सा), २ कात्तिक । पर्सा प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै असोज महिनामा मात्रै लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता ...

वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाउँदै गर्दा पाँचजना नियन्त्रणमा

वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाउँदै गर्दा पाँचजना नियन्त्रणमा

वीरगंज (पर्सा), ४ कात्तिक । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाउने तथा खेल्ने गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा ...

भन्सारबाट सस्तोमा गाडी र सामान दिलाइदिने भन्दै ठगी, वीरगंजबाट बिचौलिया पक्राउ

भन्सारबाट सस्तोमा गाडी र सामान दिलाइदिने भन्दै ठगी, वीरगंजबाट बिचौलिया पक्राउ

वीरगंज (पर्सा), २९ असोज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाएर सर्वसाधारणसँग ...

जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

चाडपर्व लक्षित पर्सा प्रहरीको विशेष सुरक्षा योजना लागू

वीरगंज (पर्सा), २१ असोज । बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुरक्षा ...

सालीको मृत्यु प्रकरणमा पाँच वर्षपछि एमाले नेता जालिम मियाँका छोरा जाफिर पक्राउ

सालीको मृत्यु प्रकरणमा पाँच वर्षपछि एमाले नेता जालिम मियाँका छोरा जाफिर पक्राउ

वीरगंज (पर्सा), १५ असोज । नेकपा एमालेका नेता तथा पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरीलाई ...

चोरीपछि ६२ वर्षीया महिलाको हत्या, तीनजना युवक पक्राउ

चोरीपछि ६२ वर्षीया महिलाको हत्या, तीनजना युवक पक्राउ

वीरगंज (पर्सा), ११ असोज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरी गर्ने क्रममा ६२ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले ...

जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

जानकीनगरकी सुमित्रा खत्री मुत्यु प्रकरणमा एक महिला पक्राउ

वीरगंज (पर्सा), ८ असोज । पर्साको ठोरी गाउँपालिका–१ जानकीनगरकी सुमित्रा खत्रीको मृत्यु प्रकरणमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ...

१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

वीरगंज (पर्सा), ७ असोज । पर्सा प्रहरीले १५४ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध ...

Page 1 of 5 1 2 … 5

ताजा अपडेट

जनहितमा जारी सन्देश….