Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रहरीको घुमुवा भन्दै रकम असुलेको आरोपमा बर्णवाल पक्राउ

बरवालले आफू सुरक्षाकर्मीको घुमुवा भएको र प्रहरीसँग राम्रो चिनजान रहेको दाबी गर्दै भन्सार छली तथा तस्करीका सामान सहजै छुटाइदिने आश्वासन दिने गरेका थिए । रकम नदिने व्यक्तिका सामानसमेत पक्राउ गराइदिने भन्दै उनले रकम असुली तथा बिचौलियाको काम गर्ने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ९, २०८३
प्रहरीको घुमुवा भन्दै रकम असुलेको आरोपमा बर्णवाल पक्राउ

वीरगंज (पर्सा), ९ कात्तिक । आफूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा बताउँदै भन्सार छली तथा तस्करीका सामान सजिलै छुटाइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा वीरगंजबाट एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोक कुमार बर्णवाल रहेका छन् । प्रहरीले उनलाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बर्णवालले आफू सुरक्षाकर्मीको घुमुवा भएको र प्रहरीसँग राम्रो चिनजान रहेको दाबी गर्दै भन्सार छली तथा तस्करीका सामान सहजै छुटाइदिने आश्वासन दिने गरेका थिए । रकम नदिने व्यक्तिका सामानसमेत पक्राउ गराइदिने भन्दै उनले रकम असुली तथा बिचौलियाको काम गर्ने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीमा जागिर लगाइदिने भन्दै रकम लिएको आरोपमा पनि अनुसन्धान
पक्राउ परेका बर्णवालले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको विषयमा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार उनीमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ र घटनासम्बन्धी थप अनुसन्धान जारी छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । प्रहरीले अनुसन्धानबाट थप तथ्य खुल्ने जनाएको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने नियम लागू

पर्सामा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने नियम लागू

कार्तिक १०, २०८३
पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’को चौथो संस्करण, पहिलो दिन २५० विद्यार्थी सहभागी

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’को चौथो संस्करण, पहिलो दिन २५० विद्यार्थी सहभागी

कार्तिक १०, २०८३
वीरगंज सुक्खा बन्दरगाह र आईसीपीको अनुगमन, २४ घण्टा प्रवेशद्वार सञ्चालन गर्न पहल

वीरगंज सुक्खा बन्दरगाह र आईसीपीको अनुगमन, २४ घण्टा प्रवेशद्वार सञ्चालन गर्न पहल

कार्तिक १०, २०८३
पर्सागढीमा अवैध सालको काठ तस्करी, पिकअपसहित चालक पक्राउ

पर्सागढीमा अवैध सालको काठ तस्करी, पिकअपसहित चालक पक्राउ

कार्तिक १०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि