विविध

जातीय आधारमा हिंसा अस्वीकार्य : दलितसँग सम्बन्धित घटनामा संवेदनशील हुन आयोगको आग्रह

वीरगंज (पर्सा), २ चैत । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले दलित समुदायसँग जोडिएका घटनालाई गम्भीरतापूर्वक लिँदै प्रशासनले प्राथमिकताका साथ...

Read more

गौर बसपार्क प्रहरी चौकीका इन्चार्ज विवादमाः नर्तकीसँग आपत्तिजनक हर्कतको भिडियो सार्वजनिक

गौर (रौतहट), १ चैत । रौतहटको सदरमुकाम गौरस्थित बसपार्क प्रहरी चौकीका इन्चार्जमाथि प्रहरी मर्यादाविपरीत व्यवहार गरेको आरोप लागेपछि विवाद चुलिएको...

Read more

असिना पानीले गहुँबालीमा क्षति

वीरगंज (पर्सा), ३० फागुन । पर्सा जिल्लाको ठोरी गाउँपालिका लगायत सो आसपासको क्षेत्रमा लगातार दुइ साँझ परेको असिना पानिले गहुँबालीमा...

Read more

चैते दशैंमा गहवामाईको डोली यात्रा निकालिने

वीरगंज (पर्सा), ३० फागुन । वीरगंजस्थित प्रसिद्ध ‘गहवामाई मन्दिर’ बाट प्रत्येक वर्षझैँ यस वर्ष पनि ऐतिहासिक ‘गहवामाईको डोली यात्रा’ भव्य...

Read more

गौरमा साम्प्रदायिक तनाव उग्र : कर्फ्यूसँगै सुरक्षा बल व्यापक परिचालन, झडप, आक्रमण र आगजनी तीब्र

रौतहट (पर्सा), ९ फागुन । रौतहट जिल्लाको सदरमुकाम गौर शनिबार दिनभर तनावग्रस्त रह्यो । गौर नगरपालिका–६ सबगढामा बिहीबार राति भएको...

Read more

जिराभवानी मेलामा चर्को असुलीको आरोप, तोकिएको दरभन्दा बढी शुल्क लिएको गुनासो

वीरगंज (पर्सा), ४ फागुन । जिराभवानी गाउँपालिकास्थित प्रसिद्ध जिराभवानी मन्दिरमा आयोजित महाशिवरात्रि मेलामा ठेक्का प्रणालीमार्फत कर संकलन गर्दा अत्यधिक शुल्क...

Read more

महाशिवरात्रीमा वीरगंजदेखि पशुपतिसम्म श्रद्धाको सागर, जिराभवानीमा साताव्यापी मेला सुरु

वीरगंज (पर्सा), ४ फागुन । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि आइतबार वीरगंजसहित देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको छ...

Read more

सगरमाथा स्कुलमा ‘फुड फेस्टिभल’: विद्यार्थीका हातमा सीप, मनमा संस्कार

वीरगंज (पर्सा), २७ माघ । शिक्षा भनेको केवल अक्षर चिन्नु मात्र होइन, जीवन जिउने कला सिक्नु पनि हो । यही...

Read more

विद्यार्थी महोत्सव २०२६ सम्पन्न, प्रतिभा र सम्भावनालाई उजागर गर्ने साझा प्रयास

वीरगंज (पर्सा), २५ माघ । विद्यार्थीहरूको क्षमता, प्रतिभा र सम्भावनालाई पहिचान र प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजित विद्यार्थी महोत्सव २०२६...

Read more

वीरगंजमा मधेश साहित्यको वैचारिक उत्सव

वीरगंज (पर्सा), २० माघ । वीरहरूको भूमि, आर्थिक-औद्योगिक पहिचान र देशकै प्रमुख प्रवेशद्वारका रूपमा चिनिने वीरगंजले पछिल्लो समय साहित्य, संस्कृति...

Read more
Page 9 of 32 1 … 8 9 10 … 32

ताजा अपडेट

जनहितमा जारी सन्देश….