Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विद्यार्थी महोत्सव २०२६ सम्पन्न, प्रतिभा र सम्भावनालाई उजागर गर्ने साझा प्रयास

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २५, २०८२
विद्यार्थी महोत्सव २०२६ सम्पन्न, प्रतिभा र सम्भावनालाई उजागर गर्ने साझा प्रयास

वीरगंज (पर्सा), २५ माघ । विद्यार्थीहरूको क्षमता, प्रतिभा र सम्भावनालाई पहिचान र प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजित विद्यार्थी महोत्सव २०२६ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । हिमालयन व्हाइट हाउस अन्तर्राष्ट्रिय कलेजको प्रस्तुति, प्रेसिडेन्सियल ग्राजुएट स्कूलको सहकार्य र एईसीसी ग्लोबलसँगको एसोसिएसनमा आयोजना गरिएको यस महोत्सवले विद्यार्थीहरूका लागि प्रेरणादायी र मार्गदर्शक प्लेटफर्म प्रदान गरेको आयोजकहरूले बताएका छन् ।

कार्यक्रम संयोजक रोशन गुप्ताका अनुसार, महोत्सवलाई सफल बनाउन गुरुकुल सीएले को–स्पोन्सर र युनिग्लोब कलेजले मुख्य स्पोन्सरको रूपमा सहयोग गरेका थिए। रोशन गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १,५०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो, जसले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो ।

महोत्सवमा शैक्षिक मार्गदर्शन, प्रेरणादायी सत्र, करियर विकाससम्बन्धी अन्तरक्रिया र विविध सांस्कृतिक प्रस्तुतीकरणहरू समावेश गरिएको थियो। विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गर्ने अवसर पाए भने विज्ञ तथा वक्ताहरूबाट भविष्यको करियर र अध्ययनका सम्भावनाबारे उपयोगी जानकारी पनि प्राप्त गरे ।

कार्यक्रम सफल बनाउन आयोजक टिमको उल्लेखनीय योगदान रहेको थियो। मुख्य टिम सदस्यहरूमा प्रकाश कर्ण, रामबिनय यादव, आलोक यादव, आलोक ठाकुर र महावीर रजक सक्रिय रूपमा संलग्न रहेका थिए । उनीहरूको समन्वय र परिश्रमले कार्यक्रम व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न भएको बताइएको छ ।

आयोजक समितिले विद्यार्थी महोत्सवलाई केवल औपचारिक कार्यक्रमभन्दा बढी, विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणतर्फको सामूहिक पहलका रूपमा व्याख्या गरेको छ । यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने, सीप र क्षमता अभिवृद्धि गर्ने तथा अवसर पहिचान गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, डा. प्रीती यादव, कमल चौगाइ, अरबिन्द श्रेष्ठ, प्रकाश कर्ण, आलोक ठाकुर, अन्कित चौरसियालगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Tags: विद्यार्थी महोत्सव
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि