मधेस

पठनपाठन सुचारुकाे माग गर्दै तालबन्दी, विद्यालयमा राजनीतिकरण भएको प्रअको भनाई

वीरगंज (पर्सा), ७ मंसिर । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ मा रहेकाे श्री महादेव माद्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका...

Read more

सबैभन्दा बढी कर तिर्ने वीरगंज सधै उपेक्षामा, कर नतिर्नेलाई दायरामा ल्याउनुपर्छ : मेयर

वीरगंज (पर्सा), ७ मंसिर । वीरगंज मुलुकको आर्थिक राजधानीको रुपमा रहेको वीरगन्जलाई संघीय सरकारले उपेक्षा गरेको आरोप एक कार्यक्रमका वक्ताहरुले...

Read more

नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती अब महानगर आफैँले गर्छ : मेयर सिंह

वीरगंज (पर्सा), ७ मंसिर । वीरगंजको नारायणीे क्रिकेट रंगशालालाई व्यवस्थित र स्तरोन्नती गर्न महानगर आफैँ अघि सरेको छ । संघ...

Read more

दर्जनौँ ठेक्का अलपत्र पार्ने बद्नाम रौनियारलाई ओलीले माला अबिर लगाउँदै एमालेमा गरे स्वागत

वीरगंज (पर्सा), ७ मंसिर । अनियमिततामा अदालतबाट दन्डित भएका पूर्वसांसद हरिनारायण रौनियारलाई एमालले स्वागत गरेको छ । तत्कालिन प्रधानमन्त्री केपी...

Read more

गरिब, असहाय परिवारलाई छठ पुजाको लागि खाद्यान्न सामाग्री तथा कपडा वितरण

वीरगंज (पर्सा), २ मंसिर । हिन्दुहरुको महान पर्व छठ पुजाको अवसरमा नेपाली काँग्रेसका नेता एवं कार्यकर्ता रुस्तम शेखले गरिब, असहाय...

Read more

सरकारी गाडीमा कर्मचारी श्रीमतीको रजाई, घरायसी सामान किनमेल गर्न भारतीय बजारसम्म

• हरिशंकर शर्मा वीरगंज (पर्सा), २ मंसिर । सरकारी स्वामित्वमा रहेको सवारी साधनको दुरुपयोग गर्ने कार्य रोकिएको छैन । विगतदेखि...

Read more

पकाहामैनपुर गाउँपालिका अध्यक्षका दलालहरुको गोरख धन्दा, ४ करोड बजेट हत्याउन गैरकानूनी कार्य

• हरिशंकर शर्मा वीरगंज (पर्सा), २ मंसिर । पर्साको पकाहामैनपुर गाउँपालिका कार्यालयमा बजेट हत्याउन भएको गोरख धन्दाको उजागर भएको छ...

Read more

नेपाली नक्कली नोटसहित दुईजना पक्राउ

वीरगंज (पर्सा), १ मंसिर । पर्सा प्रहरीले नक्कली नोटसहित वीरगंजबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका...

Read more

छठ पुजाको तयारी पुरा, सजावट र व्यवस्थापनमा १५ लाख ४१ हजार रुपैया खर्च हुने अनुमान

वीरगंज (पर्सा), १ मंसिर । छठ पूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगंजकाे घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा भएको...

Read more

वीरगंजमा ‘सामुहिक भाईटिका’ कार्यक्रम, जात धर्म भन्दा ठूलो भाई बहिनीको नाता : सहभागीहरु

वीरगंज (पर्सा), २९ कात्तिक । ‘वीरगंज महानगरपालिकाको प्रायोजन तथा न्यूज २४ टेलिभिजनको प्रस्तुती’ वीरगंजमा ‘सामुहिक भाईटिका’ कार्यक्रम सम्पन्न भएको छ...

Read more
Page 187 of 331 1 186 187 188 331

ताजा अपडेट