Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सबैभन्दा बढी कर तिर्ने वीरगंज सधै उपेक्षामा, कर नतिर्नेलाई दायरामा ल्याउनुपर्छ : मेयर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८०
सबैभन्दा बढी कर तिर्ने वीरगंज सधै उपेक्षामा, कर नतिर्नेलाई दायरामा ल्याउनुपर्छ : मेयर

वीरगंज (पर्सा), ७ मंसिर । वीरगंज मुलुकको आर्थिक राजधानीको रुपमा रहेको वीरगन्जलाई संघीय सरकारले उपेक्षा गरेको आरोप एक कार्यक्रमका वक्ताहरुले लगाएका छन । वीरगन्जले सबै भन्दा बढी कर तिरे पनि विकास र बजेटअनुदानमा सधै पछाडि पारिने व्यक्तहरुको रहेको थियो । १२ औं राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन ।

वीरगन्जलाई संघीय सरकाले सधै उपेक्षा गरेको आरोप वीरगन्जका नगर प्रमुख राजेशमान सिंह श्रेष्ठ लगाउनु भयो । आन्तरिक राजश्व कार्यालय वीरगंजले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सिंहले राजश्व वीरगंजको भंसार र राजश्व कार्यलयबाट कुल राजश्वको ५०प्रतिशत भन्दा बढीको हाराहारीमा उठेपनि तुलनात्मक उपलब्धि न्यून रहेको गुनासो व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले कर नतिर्नेलाई दायरामा ल्याउनु पर्ने वताउनु भयो । उहाले करको दायरा बढाउनुको साथै कर संकलनको लागि चेतना फैलाउन पनि जरुरी रहेको वताउनु भयो । मेयर सिंहले सेवा प्रवाहको सवालमा आन्तरिक राजश्व कार्यालय वीरगंजको सेवा प्रवाह पहिला भन्दा सुधार भए वताउँदै अझै सुधार गरेर जानू पर्ने वताउनु भयो ।

मेयर सिंहले वीरगंज ३१ का स्थानीय गरिब विपन्नहरूको नागरिकता दूरूपयोग गरेर करोडौ कर तिर्नुपर्ने अवस्था बनाएको र कर कार्यालयले पनि ताकेता गरेर आतंकित बनाएको भन्दै त्यसलाई सहजीकरण गर्न माग समेत गरे । आन्तरिक राजश्व कार्यालय वीरगंजका प्रमुख कर अधिकृत ढाकाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, नेपाल चाटर्ड एकाउण्टेण्ड एशोसिएसन पर्साका अध्यक्ष रमेश अग्रवाल लगायतले मन्तव्य व्यक्त गनुभएको थियो ।

कार्यक्रममा आर्थिक वर्ष ०७९/०८० मा सबैभन्दा बढी कर तिर्ने करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । बैंक तथा बित्तिय संस्थातर्फ शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, व्यापार तर्फ कमला मोहन इण्टरनेशनल प्रालि र उद्योगतर्फ राजधानी क्राफ्ट नेपाल प्रालिलाई सम्मानीत गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीतर्फ राजश्व कार्यालयका डाटा इन्टरी सुपरवाइजर रामानन्द यादवलाई सम्मान गरिएको थियो । स्वच्छ, पारदर्शी र प्रविधि मैत्री कर प्रशासन समाजिक न्याय, आर्थिक समृद्धि र सुशासन भन्ने नाराको साथ सप्ताह व्यापी कार्यक्रमको आयोजना गरेर १२ औं कर दिवस राजश्व कार्यालय वीरगंजले मनाएको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि