Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाली नक्कली नोटसहित दुईजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १, २०८०
नेपाली नक्कली नोटसहित दुईजना पक्राउ

वीरगंज (पर्सा), १ मंसिर । पर्सा प्रहरीले नक्कली नोटसहित वीरगंजबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका ३१ कोनिया निवासी २४ वर्षीय ऋषिलाल पटेल र बाराको कलैया उपमहानगरपालिका ३ निवासी २५ वर्षीय उमेश कुमार रहेका छन् । प्रहरीले दुबै जनालाई कार्तिक २४ गते नै पक्राउ गरेपनि एक सत्ता पछि मात्र मंसिर १ गते सार्वजनिक गरेकाे हाे ।

नक्कली नोट प्रयोग गरेर किनमेल गरिरहेको अवस्थामा एक हजारकाे नक्कली नाेटसहित उनीहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । उनीहरूको साथबाट ३८ वटा एक हजार दरको गरी कूल ३८ हजार रुपैयाँको नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

वीरगंज ८ स्थित सिटी मार्केटमा नक्कली नाेटबाट कपडा खरिद गर्न खोजीरहेको दुबै जनालाई पक्राउ गरिएकाे पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले वताए । ऋषिलाल र उमेशले गत कार्तिक २४ गते शुक्रवारका दिन साँझ ८ बजेको समयमा सिटी मार्केटस्थित एक पसलबाट नक्कली नोट प्रयोग गरेर कपडा खरिद गर्न खोजेको डिएसपी थापाले बताए । सोही क्रममा पसलेले नक्कली नोट पहिचान गरी प्रहरीलाई खबर गरेका थिए ।

नक्कली नोटको विषयमा खबर पाउन साथ घटनास्थलमा पुगेको प्रहरी टोलीले ऋषिलाल र उमेशलाई कानुनी रीत पुर्‍याई खानतलासी गर्दा उनीहरूको साथबाट एक हजार दरको ३८ थान गरी ३८ हजार रुपैयाँको नक्कली नोट बरामद भएको डिएसपी थापाले जानकारी दिए । ऋषिलाल र उमेश हाल प्रहरी नियन्त्रणमा छन् र उनीहरूविरुद्ध खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको थापाको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार ?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार ?’

भदौ १०, २०८३
अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

गरिमा हत्या प्रकरणः प्रहरीको कमजोरी छानविनका लागि समिति गठन

भदौ ९, २०८३
वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

भदौ ९, २०८३
पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

खोला किनारमा ५० वर्षीय महिलाको शव फेला

भदौ ९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि