Banner News

उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयको गाडीमा मन्त्री सिंगासन सा परिवारको रजाई

वीरगंज (पर्सा), ७ फागुन । ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय जनकपुरधामको गाडी दुरुपयोग भएको पाइएको छ । पर्सा जिल्ला छिपहरमाई...

Read more

वीरगंजमा अनिश्चितकाल कर्फ्यू आदेश जारी

वीरगंज (पर्सा), ७ फागुन । जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । पर्साका प्रमुख जिल्ला...

Read more

झाेले संस्थाका माफियाकाे रुपमा परिचित गुप्ता मिति विना कै ब्यानरमा कार्यक्रम सकाउँदै

वीरगंज (पर्सा), ३ फागुन । पर्साको बिन्दबासिनी गाउँपालिका - ४ झौवा निवासी ओम प्रकाश गुप्ताले आधा दर्जन भन्दा बढी गैर...

Read more

आइसिपि हुँदै भारत पुर्याइएको ३ क्वीन्टल ७५ किलो गाँजासहित मकवानपुरका अम्बर पक्राउ

वीरगंज (पर्सा), २ फागुन । भारतिय एसएसबीका जवानले ३७५ किलो गाँजासहित एक जना नेपालीलाई पक्राउ गरेका छन् । वीरगंजकाे एकिकृत...

Read more

वीरगंजका एक दर्जन पसलहरुमा अनुगमन, सचेत गराउँदै लेभल विनाकाे सामग्री नष्ट गरियाे

वीरगंज (पर्सा), २ फागुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले बुधबार वीरगंजका एक दर्जन पसलहरुमा अनुगमन गरेकाे...

Read more

तराईका चार मालपोत कार्यालयमा रजाइँ गरेका नासु मदन गुप्ताको भ्रष्टाचारको नालीबेली !

वीरगंज (पर्सा), २९ माघ । नाम– मदन गुप्ता । पद– नासु । जेठ २०७६ मा भ्रष्टाचार मुद्दा लाग्ने बेलासम्म उनी...

Read more

जथाभावी फोहर फ्याँक्नेहरुबाट वीरगंज महानगरले ६ महिनामा साढे २४ लाख जरिवाना उठायो

वीरगंज (पर्सा), २५ माघ । जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको वीरगंज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ...

Read more

५५ वर्षीय महिलालाई मकैबारीमा लगि बलात्कारको प्रयास गरेकाे आराेपमा एक युवक पक्राउ

कलैया (बारा), २३ माघ । बारामा ५५ वर्षीय एक महिलामाथि कुटपिट गरी बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ...

Read more

सिचाई विकास डिभिजन कार्यालयको गोरखधन्दा, योजनाको शिर्षक नै परिवर्तन गरी १५ लाख झ्वाम्

वीरगंज (पर्सा), २३ माघ । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्साले योजनाको शिर्षक नै परिवर्तन गरी कार्य सम्पादन गरी...

Read more

प्रशासन प्रमुखको राजिनामा माग्दै नेशनल मेडिकल कलेजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलनमा

वीरगंज (पर्सा), १७ माघ । नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलित भएका छन् । चिकित्सा शास्त्र अध्ययन गरेका...

Read more
Page 62 of 149 1 … 61 62 63 … 149

ताजा अपडेट

जनहितमा जारी सन्देश….