Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रहरी कार्यालय पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजका एक दर्जन पसलहरुमा अनुगमन, सचेत गराउँदै लेभल विनाकाे सामग्री नष्ट गरियाे

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २, २०८०
वीरगंजका एक दर्जन पसलहरुमा अनुगमन, सचेत गराउँदै लेभल विनाकाे सामग्री नष्ट गरियाे

वीरगंज (पर्सा), २ फागुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले बुधबार वीरगंजका एक दर्जन पसलहरुमा अनुगमन गरेकाे छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्याेग कार्यालय, वीरगंज उद्याेग वाणिज्य संघ र उपभाेक्ता हित संरक्षण मंचका प्रतिनिधिसहितकाे संयुक्त अनुगमन टाेलीले वीरगंजकाे घण्टाघर र माइस्थान स्थित विभिन्न पसलहरुकाे अनुगमन गरेकाे हाे ।

नियमित अनुगमन अन्तर्गत वीरगंजकाे घण्टाघर र माइस्थान क्षेत्रका ११ वटा पसलहरुकाे अनुगमन गरिएकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगंजका प्राविधिक अधिकृत सुरेश कुमार सिंहले जानकारी दिए । अनुगमनकाे क्रममा खाजा तथा मिठाई पसलहरुमा पत्रपत्रिकाकाे प्रयाेग र लेभल नभएकाे प्याकिङ सामग्रीहरु भेटिएकाे उनले वताए । पत्रपत्रिकामा खाजा खुवाउनु नहुने र विना लेभलकाे प्याकिङ सामग्री बिक्री गर्नु नहुने सचेत गराउँदै लेभल विनाकाे साग्रीहरु नष्ट गरिएकाे अधिकृत सिंहले वताए ।

अनुगमन टाेलीलाई देख्नै वितिकै अधिकांश पसलका संचालकहरु पसलकाे सटरहरु बन्द गरेर फरार भएका थिए । खुला रहेका पसलहरु मध्ये अनुगमन टाेली पुगेका पसलका संचालहरु नै भेटिदैन थिए । पसलमा भेटिएकाहरु पनि कागजपत्र देखाउन सकेका थिएन ।अनुगमन टाेलीमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि बह्रमदेव यादव, घरेलु तथा साना उद्याेग कार्यालयका प्रतिनिधि सुरज राम, वीरगंज उद्याेग वाणिज्य कार्यालयका प्रतिनिधि मनाेज कुमार दास, उपभाेक्ता हित संरक्ष मंचका प्रतिनिधि विशाल झा, प्रहरी र पत्रकारकाे सहभागिता रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाइपास सडक विस्तार कार्यपनि तत्काल सुरु हुने

बाइपास सडक विस्तार कार्यपनि तत्काल सुरु हुने

बैशाख ६, २०८३
सडक विस्तारले विद्युत अवरुद्ध, जनजीवन प्रभावित

सडक विस्तारले विद्युत अवरुद्ध, जनजीवन प्रभावित

बैशाख ६, २०८३
वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना तथा १६ गतेदेखि कक्षा संचालन गर्न निर्देशन

वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना तथा १६ गतेदेखि कक्षा संचालन गर्न निर्देशन

बैशाख ६, २०८३
आचार संहिता उल्लंघन गर्ने पत्रकार र मिडियालाई कारवाहीको चेतावनी

आचार संहिता उल्लंघन गर्ने पत्रकार र मिडियालाई कारवाहीको चेतावनी

बैशाख ६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि