Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

झाेले संस्थाका माफियाकाे रुपमा परिचित गुप्ता मिति विना कै ब्यानरमा कार्यक्रम सकाउँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ३, २०८०
झाेले संस्थाका माफियाकाे रुपमा परिचित गुप्ता मिति विना कै ब्यानरमा कार्यक्रम सकाउँदै

वीरगंज (पर्सा), ३ फागुन । पर्साको बिन्दबासिनी गाउँपालिका – ४ झौवा निवासी ओम प्रकाश गुप्ताले आधा दर्जन भन्दा बढी गैर सरकारी संस्था र कम्पनीहरु दर्ता गराई समाजिक विकासकाे कार्यक्रममा अनियमिता गरिरहेपनि सम्बन्धित निकायकाे ध्यान पुग्न सकेकाे छैन् । गुप्ताले आफु र आफ्नाे आफन्तहरुकाे नाम संस्थाहरु दर्ता गरि पर्साका विभिन्न पालिकामा समाजिक विकासकाे कार्यक्रम र सिपमुलक तालिमहरु मापदण्ड विपरित संचालन गरिरहेपनि सम्बन्धित निकायकाे ध्यान पुग्न नसकेकाे हाे ।

समाचार स्राेतका अनुसार विभिन्न पालिका जनप्रतिनिधि र कर्मचारीहरुलाई कमिशनकाे प्रभावमा पारि उनकाे समाजिक विकास र सिपमुलक तालिमहरु संचालन गर्ने गरेका छन् । उनले कार्यक्रम संचालनकाे लागि आफ्नै तीन वटा संस्था वा कम्पनीहरु काेटेशनकाे लागि पेश गर्ने गरेका छन् ।

उनले आफै तीन वटा संस्थाकाे प्राविधिक तथा आर्थिक प्रस्तावना तयार गरि कार्यक्रम हात पार्ने गरेका छन् । प्रस्तावना स्वीकृत गर्ने कर्मचारीलाई उनले माेटाे रकम कमिशन दिएका कारण उनले पेश गरेकाे प्रस्तावना चेकजांच विना नै उनले भने अनुसार नै स्वीकृत गरिदिने गरेका छन् । जस कारण कम लगानीमा संचालन हुन सक्ने कार्यक्रममा सरकारकाे ठुलाे लगानी खर्च हुने गरेकाे छ ।

अर्काे तर्फ उनले पेश गरेकाे प्रस्ताव अनुसार समेत कार्यक्रम संचालन नगरेकाे तथ्य र प्रमाणहरु फेला परेका छन् । उनले भख्रर केही दिन पहिला मात्र पाेखरिया नगरपालिकामा संचालन गरेका डल कुशन तालिम र मेहदी बनाउने तालिमकाे ब्यानर समेत संचालन र समाप्ति मिति थिएन ।

पाेखरिया नगरपालिकाकाे सहयाेग र बाैद्धिमाई डेभलपमेन्ट स्किल सेन्टर बिन्दवासिनिकाे आयाेजनामा संचालित डल कुशन तालिम र माँ बिन्दवासिनी डेभलपमेन्ट एण्ड सिप प्रालि सेन्टर बिन्दवासिनी ४ काे आयाेजनामा संचालित मेहदी बनाउने सम्बन्धित तालिमकाे ब्यानरमा मिति समेत नलेखिएकाे तालिम सम्पन्न भएकाे हाे ।

मिति नै नभएकाे ब्यानरकाे अगाडी उभेर पाेखरिया नगरपालिकामा मेयर प्रधुम चाैहानले तालिमकाे उद्घाटन गर्नुले गुप्ताले गर्ने अनियमितामा उनकाे पनि साथ रहेकाे देखिन्छ । जुन सुकै कार्यक्रम संचालन गर्दा ब्यानर कार्यक्रम संचालनकाे मिति अनिवार्य राख्नु पर्ने प्रावधान रहेपनि त्यसकाे समेत पुरा गरिएकाे छैन ।

यसले तालिम कति दिनकाे हाे ? कहिले संचालन भयाे र कहिले सम्पन्न हुने हाे भने अन्याैल सृजना गरेकाे छ । यसले समाचार स्राेतले भने अनुसार गुप्ताले संचालन गर्ने कार्यक्रमकाे तस्बिर लिएर मात्र कार्यक्रम सकाउने गरेकाे तथ्य प्रमाणित गर्दछ ।

अर्काे तर्फ उनकाे प्रस्तावना स्वीकृत गर्ने पाेखरिया नगरपालिकाकाे निमित प्रमुख प्रशासकिय अधिकृत अजय श्रीवास्तवकाे सलंगनता समेत प्रमाणित गर्दछ । तालिम संचालनकाे लागि आर्थिक सहयाेग गरेकाे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीवास्तव र समाजिक विकास शाखाबाट कार्यक्रमकाे अनुगमन समेत नहुनु र मिति विनाकाे ब्यानारमा तालिम संचालन हुनुले उनकाे सलंग्नता समेत प्रमाणित गरेकाे जानकारहरु वताउँछन् ।

अर्काे तर्फ याे कार्यक्रम संचालनकाे उनले पेश गरेकाे अनुसारकाे बिल भुक्तानी भइसकेकाे भए नगरपालिकाका लेखापाल मन्दिप महताे सलंग्नता समेत रहेको बुझिएको छ । हुन त उनले यस अघि संचालन गरेकाे कार्यक्रमकाे सम्बन्धमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग समेत उजरी परिसकेकाे छ । अख्तियारले गरेकाे छानविनकाे क्रममा अनुसन्धानकाे लागि कार्यक्रमका सहभागिलाई समेत अख्तियारले झिकाएर अनुसन्धान गरेकाे वतान्छ । अब फेरी उनले पहिला जस्तै नै संचालन गर्ने गरेकाे कार्यक्रम बारे अख्तियार के गर्ला हेर्न बाकी नै छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि