Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयको गाडीमा मन्त्री सिंगासन सा परिवारको रजाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ७, २०८०
उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयको गाडीमा मन्त्री सिंगासन सा परिवारको रजाई

वीरगंज (पर्सा), ७ फागुन । ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय जनकपुरधामको गाडी दुरुपयोग भएको पाइएको छ । पर्सा जिल्ला छिपहरमाई गाउँपालिका वडा नं. १ भलुवहीया निवासी उर्जा सिँचाई तथा खानेपानीमन्त्री सिंगासन सा कलवारको भाई इंग्रासन सा कलवारले मन्त्रालयको गाडी निजी प्रयोजनको लागि दुरुपयोग गरेको पाइएको हो ।

मन्त्रालयको प्रदेश-२-०२-००१ झ ०१६१ नम्बरको क्रेटा गाडी उनका भाईले आफ्नो निजी कामको लागि चढेर वीरगंज आइपुगेको पाइएको हो । मन्त्री सिंगासन सा कलवारको आफ्नै भाई इंग्रासन सा कलवारले जिल्ला समन्वय समिति कार्यालय पर्साको हाताभित्र रहेको मधेश प्रदेश पूर्वाधार विकास कार्यालय पर्सामा ठेक्का पट्टाको कामको लागि मन्त्रालयको गाडी चढेर पुगेको अवस्थामा फेला परेको थियो ।

मन्त्रालयको गाडी दुरुपयोग भएको केही सञ्चारकर्मीहरुले फेला पारेर तस्विर एवं भिडियो खिच्न लाग्दा चालकले गाडी लिएर बाहिरिएका थिए । कलवार मन्त्री भएकै कारण उनका भाईले निजी कामको लागि परिवारका अन्य सदस्यहरुले समेत उक्त गाडी प्रयोग गर्ने गरेको बताइएको छ । नेपाल सरकारले मन्त्री एवं त्यस मातहतका कर्मचारीहरु चढ्ने गाडीलाई मन्त्री सा को आफन्तले निजी कामको लागि प्रयोग गर्ने बताइएको छ । मन्त्री सा का भाईले ठेक्का पट्टाको काम गर्दै आएका छन् ।

यसबारे मन्त्री सा सँग बुझ्दा मन्त्रालयको कामको लागि गाडी वीरगंज गएको हुन सक्ने बताए । मन्त्रालयको गाडी मातहतकै कर्मचारी एवं आफ्नो स्वकीय सचिवले मन्त्रालयकै कामको लागि लिएर गएको हुन सक्ने जवाफ दिए । तर पूर्वाधार विकास कार्यालयमा पाइएको मन्त्रालयको गाडी मन्त्रालयको काम नभएर मन्त्रीको भाईले आफ्नो ठेक्का पट्टाको कामको लागि पुगेको पाइएको हो ।

पूर्वाधार विकास कार्यालय उर्जा सिँचाई तथा खानेपानी मन्त्रालय अन्तर्गत पनि नपर्ने गरेकोले गाडी मन्त्रालयको कामको लागि नभई निजी कामको लागि त्यहाँ पुगेको बुझ्न सकिन्छ । उक्त गाडी मन्त्रालय मातहतको कर्मचारीहरु चढ्नको लागि भएपनि मन्त्री सा का भाई एवं परिवारका अन्य सदस्यहरुले आफ्नो निजी कामको लागि लामो समयदेखि प्रयोग गर्दै आएको स्थानीयहरुको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि