Banner News

पर्सा : उम्मेदवारी दर्ता कार्य जारी, हालसम्म १३ जनाले उम्मेदवारी दर्ता गराए

वीरगंज (पर्सा), २३ असोज / यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता कार्य जारी छ ।...

Read more

मधेश प्रदेश लाेक सेवा आयाेगकाे परिक्षामा जालझेल देखियाे

वीरगंज (पर्सा), १७ असोज / प्रदेश लाेक सेवा आयाेग मधेश प्रदेश, जनकपुरधामले संचालन गरेकाे अधिकृत साताैं तहकाे परिक्षा नतिजा प्रकाशनमा...

Read more

महात्मा गान्धीको जन्मोत्सवको अवसरमा महावाणिज्य दुतावासद्वारा विविध कार्यक्रम

वीरगंज (पर्सा), १७ असोज / वीरगंज स्थित भारतीय महावाणिज्य दुतावासले भारतको ७५ औं स्वतन्त्रता दिवस एवं महात्मा गान्धीको १५३ औँ...

Read more

सखुवाप्रसौनी घटनाकाे मुल कारण पता लगाउन समाजवादी युवा संघकाे माग

वीरगंज (पर्सा), १४ असोज / पर्साकाे सखुवा प्रसौनी घटना हुनुकाे मुल कारण पता लगाई सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही...

Read more

सखुवाप्रसौनी घटना : निर्दोषलाई फसाउने षडयन्त्र

वीरगंज (पर्सा), १३ असोज / सखुवा प्रसौनी घटनामा निर्दोषलाई फसाउने षड्यन्त्र भईरहेको समाचार प्राप्त भएको छ । असोज ९ गते...

Read more

विश्व मुटु दिवसको अवसरमा म्याराथन तथा वाकाथन प्रतियोगिता

• मुस्कान श्रेष्ठ वीरगंज (पर्सा), १३ असोज / विश्व मुटु दिवसको अवसरमा नेपाल मेडिसिटि बयोधा अस्पतालले म्याराथन तथा वाकाथन कार्यक्रम...

Read more

शेखर कोइराला समूहद्वारा पार्टी केन्द्रिय कार्यालयमा धर्ना

वीरगंज (पर्सा), १३ असोज / आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक बन्द सूचीमा एकलौटी तरिकाले नाम बुझाएको भन्दै...

Read more

जगरनाथपुर गाउँपालिकामा वडाबाटै समाजिक सुरक्षा भत्ता वितरण

वीरगंज (पर्सा), १३ असोज / पर्साको जगरनाथपुर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको लागि शिविर संचालन गरेको छ । एनआइसि एशिया...

Read more

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

वीरगंज (पर्सा), ११ असोज / सरकारले कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा लगाएको छ । वीरगञ्जस्थित...

Read more

सुनिएन महिला स्वास्थ्य स्वयंसेविकाको आवाज

पोखरिया (पर्सा), ११ असोज / अन्य स्वास्थ्यकर्मीसरह महिनाभरि काम गरे पनि काम गरेअनुसारको सेवा सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो...

Read more
Page 116 of 149 1 … 115 116 117 … 149

ताजा अपडेट

जनहितमा जारी सन्देश….