Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सखुवाप्रसौनी घटना : निर्दोषलाई फसाउने षडयन्त्र

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १३, २०७९
सखुवाप्रसौनी घटना : निर्दोषलाई फसाउने षडयन्त्र

वीरगंज (पर्सा), १३ असोज / सखुवा प्रसौनी घटनामा निर्दोषलाई फसाउने षड्यन्त्र भईरहेको समाचार प्राप्त भएको छ । असोज ९ गते पर्साको सखुवा प्रसौनी गाउँपालिकामा भएको कुटपिट, झडप, टोडफोड र आगजनीको घटनामा निर्दोषलाई फसाउने षड्यन्त्र भईरहेको बुझिएको हो । गाउँपालिका कार्यालयमा वडा नं. ५ बलुवा निवासी बुलेट गिरी भनिने दीपरन्जन गिरीलाई गाउँपालिका अध्यक्ष जसवन्त यादवका भाई बलवन्त यादव र अभिताबच्चन भनिने ब्यक्तिले कुटपिट गरेका थिए ।
गाउँपालिकाको स्कार्पियो गाडी दुरुपयोग बारे सामाजिक संजालमा गरेको टिप्पणिको विषलाई लिएर गाउँपालिका अध्यक्षका भाई बलवन्तसहितका व्यक्तिबाट गिरी कुटिए पछि सुरुमा गाउँपालिकामा दुई पक्ष बिच झडप भएको थियो । गाउँपालिका अध्यक्ष यादव र बालुवा गाउँका स्थानिय बिच भएको झडपमा केही ब्यक्तिहरु घाइते समेत भएका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष दलबलका साथ बलुवा भएर घर फर्कने क्रममा पुन झडप हुँदा गाउँपालिकाको गाडीमा तोडफोड समेत भएको थियो । त्यसको केही समय पछि गाउँपालिका अध्यक्ष यादवको ना २ च ८६६ नम्बरको निजी कारमा समेत आगजनी भएको थियो । सो आगजनी अध्यक्ष यादव पक्षधरले आफै गरेको स्थानियहरुको भनाई छ ।
सोहि घटनामा राजनितिक पुर्वाग्रहका कारण घटना स्थल मै नभएका ब्यक्तिहरु समेतको नाम राखी मुद्दा दर्ता गराएर फसाउने षड्यन्त्र भईरहेको वताइएको छ । दुबै घटना स्थल मध्ये कुनै ठाउँमा पनि नभएका पर्सा क्षेत्र न ३ “क” बाट जसपाका प्रदेश सभा सदस्य पदका सम्भावित उम्मेदवार प्रमोद कुमार जयसवाल समेतलाई फसाउन खोजिएको वताइएको छ । राजनितिक पुर्वाग्रहका कारण घटनामा संलग्न् नरहेको व्यक्तिको नामसमेत राखेर जाहेरी परेकोले प्रहरीले निश्पच्छ अनुसन्धान गर्नु पर्ने स्थानियहरुले वताएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि