Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा : उम्मेदवारी दर्ता कार्य जारी, हालसम्म १३ जनाले उम्मेदवारी दर्ता गराए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २३, २०७९
पर्सा : उम्मेदवारी दर्ता कार्य जारी, हालसम्म १३ जनाले उम्मेदवारी दर्ता गराए

वीरगंज (पर्सा), २३ असोज / यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता कार्य जारी छ । पर्साको ४ वटा क्षेत्रमध्ये १ र २ को उम्मेदवारी दर्ता कार्य वीरगंज स्थित जिल्ला समन्वय समितिमा भइरहेको छ भने क्षेत्र नं. ३ को पोखरिया स्थित विद्युत प्राद्यिकरणको भवन तथा क्षेत्र नं. ४ को धोबिनी गाउँपालिका स्थित लंगडी स्थित लाइब्रेरी भवनमा उम्मेदवारी दर्ता कार्य जारी छ । दिउँसोको १ बजे उम्मेदवारी दर्ताको क्रममा गठबन्धन तथा दल भन्दा पनि स्वतन्त्र उम्मेदवारहरु मनोनयन दर्ता गराएका छन् ।
हालसम्म पर्साको क्षेत्र नं. १ र २ मा प्रतिनिधिसभातर्फ ८ जना उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा तर्फ ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये ९ जना स्वतन्त्र तर्फ उम्मेदवारी दर्ता गराएका छन् भने ५ जना राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभा तर्फ पर्सा क्षेत्र नंं. १ बाट स्वतन्त्र तर्फ शंकर कुमार कर्ण, काशिम मियाँ धोबी, धर्मेन्द्र साह कानु, फरिद आलम, शान्ति देवी खड्काले उम्मेदवारी दर्ता गराएका छन् भने राजनीतिक दल तर्फ जनता समाजवादी पार्टीबाट वन तथा वातावरण मन्त्री प्रदीप यादव, नेपाल मजदुर किसान पार्टीबाट मुकेश कुशवाहाले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरि प्रदेशसभा तर्फ ५ जना उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये ४ जना स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् भने १ जनाले राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेशसभाको स्वतन्त्र तर्फ श्याम प्रसाद गुप्ता, जन्नत अन्सारी, किशोर प्रसाद यादव एवं करिमा वेगमले उम्मेदवारी दर्ता गराएका हुन् भने राजनीतिक दलबाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरि क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फ नेपाल मजदुर किसान पार्टीबाट सरोज कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि