जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण
वीरगंज (पर्सा), १८ असार । पर्साको जगरनाथपुर गाउँपालिकाले विद्यालयको शिक्षा व्यवस्थापन सूचना प्रणाली (ई.एम.आई.एस.) को प्रभावकारी कार्यान्वयनका लागि दुईदिने क्षमता ...









