Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रतिभावान महिला क्रिकेट खेलाडी मोनरमालाई क्रिकेट कीट सहयोग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १९, २०८३
प्रतिभावान महिला क्रिकेट खेलाडी मोनरमालाई क्रिकेट कीट सहयोग

वीरगंज (पर्सा), १९ जेठ । पर्साको जगरनाथपुर गाउँपालिकाले उदाउँदो महिला क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले युवा खेलाडी मोनरमा कुमारी पासवानलाई क्रिकेट कीट उपलब्ध गराएको छ । जगरनाथपुर गाउँपालिका–२ निवासी सिकन्दर हजरा दुसादकी छोरी मोनरमा हाल वीरगञ्जस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, श्रीपुरमा कक्षा ८ मा अध्ययनरत छिन् ।

अध्ययनसँगै क्रिकेट खेलमा सक्रिय उनले जिल्ला स्तरीय महिला क्रिकेट टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रतिभा स्थापित गर्दै आएकी छन् । यही प्रतिभालाई थप उचाइमा पुर्‍याउने लक्ष्यसहित गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले आवश्यक क्रिकेट सामग्री हस्तान्तरण गरिएको स्थानीय विनय द्विवेदीले जानकारी दिए । कीट हस्तान्तरण कार्यक्रममा अध्यक्ष यादवले गाउँपालिकाभित्र रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान र क्षमता विकास स्थानीय सरकारको प्राथमिकतामा रहेको बताए ।

उननले खेलकुदले युवाहरूमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने उल्लेख गर्दै बालबालिका तथा युवालाई खेलकुद गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गरे । साथै, भविष्यमा पनि खेल क्षेत्रका प्रतिभाहरूलाई आवश्यक सहयोग र प्रोत्साहन उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । क्रिकेट कीट प्राप्त गरेपछि मोनरमाले आफूलाई थप मेहनत गर्ने प्रेरणा मिलेको बताउँदै आगामी दिनमा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको प्रतिक्रिया दिइन् ।

स्थानीयवासी तथा अभिभावकहरूले गाउँपालिका अध्यक्षबाट गरिएको सहयोगले खेल क्षेत्रमा लागेका युवाहरूलाई नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूका अनुसार यस्ता सहयोगले ग्रामीण क्षेत्रका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न थप अवसर मिल्नेछ ।

Tags: जगरनाथपुर गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि