राजनीति

प्रतिपक्ष बिनाको सरकारलाई लोकतान्त्रिक सरकार भन्न मिल्दैन : सरोकारवालाहरु

• हरिशंकर शर्मा वीरगंज (पर्सा), १९ असार । प्रतिपक्ष बिनाको सरकारलाई लोकतान्त्रिक सरकार भन्न नमिल्ने सरोकारवालाहरुले बताएका छन् । वीरगंजमा...

Read more

काँग्रेस र एमालेबीच भएको सहमति पुरा भए मुलुकलाई गन्तव्यमा पुर्‍याउन सकिन्छ : कोइराला

वीरगंज (पर्सा), १८ असार । नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेस र एमालेबीच भएको सहमति पुरा गर्न...

Read more

देउवाले प्रचण्डलाई भने- सबै कुरा मिलिसक्यो, अहिलेलाई ‘सरी’ !

काठमाडौं, १८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान...

Read more

पत्रकार महासंघ पर्सामा प्रेस युनियनद्वारा पनि तालाबन्दी

वीरगंज (पर्सा), १५ असार । नेपाल प्रेस युनियन पर्साले पनि वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा तालाबन्दी गरेको छ...

Read more

इतिहाँसको संरक्षण गर्न आवश्यक, पर्यटन विकास भएमात्रै प्रदेश समृद्ध हुन्छ : सरोकारवाला

• हरिशंकर शर्मा वीरगंज (पर्सा), १२ असार । मधेश प्रदेशमा पर्यटनको विकास गर्न सकेमात्रै मधेश समृद्ध हुने सरोकारवालाहरुले बताएका छन्...

Read more

समाजवाद र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रिया, समाजवादमा प्रेस स्वतन्त्रता झन बलियाे हुन्छ

वीरगंज (पर्सा), ९ असार । सामाजवादी प्रेस संगठन नेपाल, पर्साको आयोजनामा आईतवार वीरगंजमा समाजवाद र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रिया कार्यक्रम...

Read more

मधेसमा भ्रष्टाचार र सुशासनका लागि मोर्चाले आन्दोलनको शुरुवात गर्नेछ : उप-महासचिव यादव

वीरगंज (पर्सा), ६ असार । नेकपा माओवादी केन्द्र पार्टीका उपमहासचिव मातृका प्रसाद यादवले मधेसमा भ्रष्टाचार र सुशासन कायम गर्नका लागि...

Read more

पशु उपशाखा संचालन रहेकाे भवन भत्काउँदा २० लाखकाे क्षति, गाउँपालिकाकाे आपत्ति

वीरगंज (पर्सा), ५ असार । कालिकामाई गाउँपालिकाको वडा नं. २ गदियानीस्थित गाउँपालिकाको कृषि तथा पशु उपशाखाको कार्यालय संचालन रहेको भवन...

Read more

५ सय र हजारका नोट तत्काल प्रतिवन्ध लगाउन माग

काठमाडौं, ५ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिवन्ध लगाउन सरकारसँग...

Read more

पोखरियाका इन्स्पेक्टर ढकालको गुण्डागर्दी, घरमै पसेर पुरुष प्रहरीले स्थानीय महिलाहरुलाई कुटे

वीरगंज (पर्सा), २ असार । पर्साको कालिकामाई गाउँपालिका-२ गदियानी स्थित संचालनमा रहेको पशु उपशाखाको भवन प्रहरीले डोजर लगाएर भत्काएको छ...

Read more
Page 46 of 105 1 45 46 47 105

ताजा अपडेट