समाज

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, २३ असोज । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र...

Read more

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित, विकास निर्माणलाई गति दिने प्रतिबद्धता

वीरगंज (पर्सा), २३ असोज । पर्साको धोबीनी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

Read more

रेजिडेन्ट चिकित्सक २४ दिनदेखि आन्दोलनमा, ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ छानबिन गर्न माग

वीरगंज (पर्सा), २२ असोज । वीरगंजस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सकले आफूहरूले लामो समयदेखि भोग्दै आएका समस्या तत्काल समाधान गर्न...

Read more

नापी अभिलेखमै नभएको श्रेस्ताबाट लालपुर्जा बनाउने प्रयास, शंका लागेपछि प्रक्रिया रोकियो

वीरगंज (पर्सा), २२ असोज । वीरगंज महानगरपालिका–१० आदर्शनगरमा रहेको करिब दुई कठ्ठा बहुमूल्य जग्गाको नक्कली श्रेस्ता तयार गरी हालसाबिक तथा...

Read more

एमाले केन्द्रीय सदस्य सरावगीले लिए रास्वपाको सदस्यता, सदस्यता विवरण सार्वजनिक

वीरगंज (पर्सा), २२ असोज । नेकपा एमालेका निर्वाचित केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका पूर्वनगर प्रमुख विजयकुमार सरावगीले राष्ट्रिय स्वतन्त्र पार्टी...

Read more

पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी प्रयासः स्कुल बसका सहचालकविरुद्ध मुद्दा

कटहरिया (रौतहट), २२ असोज । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल...

Read more

निजी मेडिकल कलेजको सिट बढाउनदेखि मेडिकल टुरिजमसम्मः सरकारसँग सातबुँदे नीतिगत माग

काठमडौँ, २२ असोज । नेपाललाई चिकित्सा शिक्षाको क्षेत्रीय केन्द्र तथा मेडिकल टुरिजम हबका रूपमा विकास गर्न तत्काल नीतिगत निर्णय लिनुपर्ने...

Read more

रौतहटमा फैसला कार्यान्वयन अभियानः ३७ जना फरार प्रतिवादी पक्राउ

गौर (रौतहट), २१ असोज । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर लामो समयदेखि फरार रहेका ३७ जना प्रतिवादीलाई रौतहट प्रहरीले...

Read more

चाडपर्व लक्षित पर्सा प्रहरीको विशेष सुरक्षा योजना लागू

वीरगंज (पर्सा), २१ असोज । बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुरक्षा...

Read more

पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

वीरगंज (पर्सा), २१ असोज । बालअधिकार संरक्षण र बालबालिकाको अर्थपूर्ण सहभागितालाई संस्थागत गर्ने उद्देश्यले पर्सामा पहिलोपटक १५ सदस्यीय जिल्लास्तरीय बालक्लब...

Read more
Page 13 of 405 1 … 12 13 14 … 405

ताजा अपडेट

जनहितमा जारी सन्देश….