अर्थ/वाणीज्य

गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तार सरकारको उच्च प्राथमिकतामा : खानेपानी मन्त्री यादव

वीरगंज (पर्सा), ६ असोज । खानेपानी मन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित...

Read more

धाेबिनी गापाको १० औं गाउँसभाबाट रु ३९ कराेड बराबरकाे बजेट प्रस्तुत

वीरगंज (पर्सा), ५ असोज । पर्साको धोबीनी गाउँपालिकाको १० औं गाउँ सभा शुक्रबार सम्पन्न भएकाे छ । गाँउपालिका अध्यक्ष मदन...

Read more

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

काठमाडौँ, ३० भदौ । खानेपानी मन्त्री प्रदीप यादवले पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएका विषयमा छानविन गर्न एक समिति गठन...

Read more

बक्यौता भुक्तानीपछि पाँच महिनादेखि बन्द रहेको नारायणी अस्पतालको एमआरआई मेसिन सञ्चालन

वीरगंज (पर्सा), ३० भदौ । विगत ५ महिनादेखि अवरुद्ध रहेको नारायणी अस्पतालको एमआरआई मेसिनको सेवा आइतबारदेखि सुचारु भएको छ ।...

Read more

बहुमतले बटेज पारित गर्दै कालिकामाई गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न

वीरगंज (पर्सा), ३० भदौ । पर्साको कालिकामाई गाउँपालिकाको १० औं गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बशिष्ट कुमार...

Read more

पोखरियाका घुमुवा मण्डलकाे असुली आतंक, ‘हेलो सरकार’ र गृह मन्त्रालयमा उजुरी

वीरगंज (पर्सा), २९ भदौ । ईलाका प्रहरी कार्यालय पोखरियामा विगत ४ बर्षदेखि अड्डा जमाएर बसेका (घुमुवा) प्रहरी जवान जय कुमार...

Read more

पर्सा प्रहरीले झण्डै ४ कराेड बराबरकाे मालबाहक ट्रकहरू राअका बुझायाे

वीरगंज (पर्सा), २६ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साले रु ३ करोड ९३ लाख ८८ हजार ६ यस ३१ बराबरको...

Read more

सामुदायिक शिक्षकहरुकाे तलब अब सोझै व्यक्तिगत खातामा

वीरगंज (पर्सा), २६ भदौ । वीरगंज महानगरपालिकाले महानगरभित्रका सामुदायिक शिक्षकहरुको तलब अबदेखि सोझै शिक्षकहरुकै व्यक्तिगत खातामा जाने प्रबन्ध मिलाएको छ...

Read more

विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैयाका कर्मचारीले बेचे पुरानो बहुमूल्य विद्युतीय सामाग्री

• हरिशंकर शर्मा वीरगंज (पर्सा), २६ भदौ । नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैया सब स्टेशनबाट बहुमूल्य विद्युतीय सामाग्री कर्मचारीले...

Read more

कृषि औजार कारखाना संचालनको लागि सहरको चौक चौराहामा पुस्तक बेच्दै महावीर पुन

• मुस्कान श्रेष्ठ वीरगंज (पर्सा), २५ भदौ । विगत दुई दशकदेखि बन्द रहेको वीरगंजस्थित कृषि औजार कारखानालाई पुनः संचालनमा ल्याउन...

Read more
Page 53 of 125 1 … 52 53 54 … 125

ताजा अपडेट

जनहितमा जारी सन्देश….