राष्ट्रिय

बालेन सरकार जनताको अपेक्षाअनुसार काम गर्न सकेन : प्रभु साह

वीरगंज (पर्सा), ३० जेठ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार...

Read more

प्रधान न्यायाधीश डा. शर्मा गृह नगर वीरगंजमा, उच्च र जिल्ला अदालतको गरे अवलोकन

वीरगंज (पर्सा), ३० जेठ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश डा. मनोज कुमार शर्मा शनिबार साँझ गृह जिल्ला पर्सा आइपुगेका छन्...

Read more

स्मार्ट जी प्ले स्कुलमा अभिभावक भेटघाट सम्पन्न, सहभागीलाई विरुवा वितरण

वीरगंज (पर्सा), ३० जेठ । वीरगंज–११ श्रीपुर, नयाँ बस्तीस्थित स्मार्ट जी प्ले स्कुलमा शनिबार अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ...

Read more

लिटल बडी प्रि-स्कुलमा ग्राजुएसन सेरेमोनी सम्पन्न

वीरगंज (पर्सा), ३० जेठ । वीरगंज महानगरपालिका–८ पानीटंकीस्थित लिटल बडी प्रि स्कुलमा युकेजी उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गरेका...

Read more

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

वीरगंज (पर्सा), २९ जेठ । सामुदायिक विद्यालयहरूले अतिरिक्त कक्षा, कोचिङ तथा ट्युसनका नाममा विद्यार्थीबाट शुल्क असुल गरेको आरोपसँग सम्बन्धित रिट...

Read more

भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

वीरगंज (पर्सा), २९ जेठ । पर्सा प्रहरीले भन्सार छली गरेर भित्र्याइएका ठूलो परिमाणका स्याउ र ट्र्याक्टरका पार्टपुर्जा बरामद गर्दै चारजनालाई...

Read more

जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

वीरगंज (पर्सा), २९ जेठ । पर्साको जिराभवानी गाउँपालिका औपचारिक रूपमा पूर्ण साक्षर गाउँपालिका घोषणा भएको छ । नेपाल सरकारले तोकेका...

Read more

नारायणी रंगशाला र कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट, फ्लडलाइटलाई थप ३ करोड

वीरगंज (पर्सा), २९ जेठ । वीरगंजस्थित नारायणी रंगशाला र नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा...

Read more

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सासहित देशभरिका पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामा हस्तक्षेपको आरोप

वीरगंज (पर्सा), २९ जेठ । सरकारी सूचना तथा विज्ञापन वितरण सम्बन्धी निर्णयप्रति असन्तुष्टि जनाउँदै सञ्चारकर्मीहरूले शुक्रबार लगातार दोस्रो दिन देशव्यापी...

Read more

प्रदेश प्रहरी कार्यालय वीरगंजमा कार्यरत असई रवि कुमार साहको निधन

वीरगंज (पर्सा), २८ जेठ । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रवि कुमार साह तेलीको असामयिक...

Read more
Page 59 of 368 1 … 58 59 60 … 368

ताजा अपडेट

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…