Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भारतीय सिमावर्ती सहरमा बन्धक बनाइएका आठ महिला सहित ११ जनाको उद्दार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २, २०८०
भारतीय सिमावर्ती सहरमा बन्धक बनाइएका आठ महिला सहित ११ जनाको उद्दार

वीरगंज (पर्सा), २ जेठ । भारतीय सिमावर्ती सहर रक्सौलमा बन्धक बनाइएका ११ जनालाई प्रहरीले उद्दार गरेको छ । प्रहरी निरीक्षक मनोजकुमार शर्माको नेतृत्वमा रहेको भारतीय प्रहरी टोलीले रक्सौलमा बन्धक बनाइएका आठ महिला र तीन पुरुष सहित ११ जनालाई उद्दार गरेको हो ।

राम्रो तलब सहित मार्केटिङको काम दिने प्रलोभनमा विभिन्न समयमा बोलाईएका उनीहरुलाई बन्धक बनाएर राखिएको अवस्थामा उद्दार गरिएको प्रहरीको भनाई छ । एएसटीयु एसएसबी रक्सौलको संयुक्त टोलीद्वारा उद्दार गरिएका आठ मध्ये सात जना झारखण्ड र एक जना बंगालका युवती हुन् । प्रहरी निरीक्षक शर्मालाई झारखण्डकी पीडित युवतीकी आमाले आफ्नो छोरी रक्सौलमा बन्धक रहेको सूचना दिएपछि रक्सौल प्रहरीले रेस्क्यु अप्रेशन सुरु गरेको थियो । प्रहरीले मोबाइलको लोकेशन पछ्याउदै पीडित किशोरीलाई बन्धक बनाइएको स्थानमा पुगेर उद्धार गरेको हो ।

रेस्क्यु अप्रेशनमा मानव तक्करी रोधी इकाई क्षेत्र बेतिया कार्यालय ४७औं वाहिनी रक्सौलका प्रहरी निरीक्षक शर्मासहित अनुमण्डल प्रहरी पदाधिकारी, रक्सौल अंचलाधिकारी, बिहार प्रहरी, सशस्त्र बल न्याय केन्द्र प्रोजेक्ट पूर्वी चम्पारणलगायतको टोली सहभागी थियो । उक्त टोलीले युवती र युवकलाई बन्धक बनाउन सक्रिय रहेका पाँचमध्ये दुई जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी सुरु गरेको छ ।
उद्दार गरिएका किशोरीले आफूहरुमाथी पीडकले यौन शोषण गरेको बयान दिएका छन् ।

पीडकले १२ हजार रुपैया दिएमा मुक्त गरिदिने भन्दै रकम माग गरेको र उक्त रकम बुझाउन नसक्दा आफूहरुलाई औषधी खुवाउँदै यौन शोषण गरेको बयान किशोरीले दिएको प्रहरीको भनाई छ । पीडित युवकसँग भने बन्धक बनाउनेले २० हजार नगद माग गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि