Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कर्मचारी प्रिमियर लिगको सेमिफाइनलमा एक बैंक र ३ गाउँपालिका प्रबेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ९, २०७९
कर्मचारी प्रिमियर लिगको सेमिफाइनलमा एक बैंक र ३ गाउँपालिका प्रबेश

वीरगंज (पर्सा), ९ फागुन / पर्साको पोखरियामा जारीमा कर्मचारी प्रिमियर लिगको तेस्रो दिनको खेल मंगलबार सम्पन्न भएको छ । सकसेस लोकसेवा इन्सिटच्यूट वीरगंजको आयोजनामा संचालित क्रिकेट प्रतियोगिताको तेस्रो दिन ३ वटा खेल सम्पन्न भएको हो । मंगलबार भएको पहिलो खेलमा राष्ट्रिय वाणिज्य बैंक वीरगंज विजयी भएको आयोजक संस्थाका नरेश सर्राफले वताए । वीरगंज महानगरपालिकालाई ७ विकेटले हराउँदै राष्ट्रिय वाणिज्य बैंक विजयी भएको सर्राफले जानकारी दिए ।
त्यसैगरी दोस्रो खेलमा कालिकामाई गाउँपालिका विजयी भएको थियो । पकहा मैनपुर गाउँपालिकालाई ३२ रनले हराउँदै कालिकामाई विजयी भएको जिराभवानी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए । त्यसैगरी तेस्रो खेलमा जगरनाथपुर गाउँपालिका विजयी भएको थियो । पोखरिया नगरपालिकालाई ३ विकेटले हराउँदै जगरनाथपुर विजयी भएको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए ।
त्यसैगरी मंगलबार नै भएको चौथो खेलमा परवानीपुर गाउँपालिका विजयी भएको थियो । जिराभवानी गाउँपालिकालाई ९ विकेटले हराउँदै परवानीपुर विजयी भएको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना रौनियारले वताए । पोखरियाको शेरा खेल मैदानमा जारी प्रतियोगिताको सेमिफाइनलको लागि राष्ट्रिय वाणिज्य बैंक, कालिकामाई, जगरनाथपुर र पकहा मैनपुर गाउँपालिका छनौट भएका छन् । शनिबार हुने सेमिफाइनल खेल राष्ट्रिय वाणिज्य बैंक र कालिकामाई गाउँपालिका बिच तथा जगरनाथपुर गाउँपालिका र पकहा मैनपुर गाउँपालिका बिच हुने आयोजकले जनाएको छ ।
एक बैंक र ७ पालिका सहभागि प्रतियोगिताको फाइनल खेल पनि फागुन १३ गते शनिबार हुने छ । प्रतियोगिताबाट जिराभवानी गाउँपालिका, पोखरिया नगरपालिका, वीरगंज महानगरपालिका र परवानीपुर गाउँपालिका निस्किएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि