Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुलुकको विकासका लागि युवा उद्यमशीलता आजको आवश्यक्ता : उपप्रमुख आलम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ३०, २०७९
मुलुकको विकासका लागि युवा उद्यमशीलता आजको आवश्यक्ता : उपप्रमुख आलम

वीरगंज (पर्सा), ३० पुस / वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले मुलुकको विकासका लागि युवा उद्यमशीलताको आवश्यकता रहेको बताएका छन् ।
वीरगंजका छात्रछात्राहरुको लागि इन्प्रोभिङ्ग वीरगंजद्वारा आयोजित ‘रन अफ च्यारिटि’ दौड प्रतियोगिताको शुभारम्भ गर्दै वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले छात्रछात्राहरुलाई सृर्जनशील तथा उद्यमशील बनाउन सरकारले लगानी बढाउनुपर्ने कुरामा जोड दिए । साथै महानगरबाट छात्रछात्राहरुको लागि लक्षित कार्यक्रम समेत ल्याउने प्रतिबद्धता जनाए ।
युवा वर्गको समग्र हित र अधिकारको विषयलाई व्यवस्थित गर्नुपर्ने भन्दै उपप्रमुख आलमले छात्रछात्राहरुको क्षमताको उजागर गरि दिगो विकास लक्ष्य हासिल गर्न सकिने बताए । उनले देश विकासको अभियानमा छात्रछात्राहरुलाई पहिला देखि नै सीप तथा क्षमता उपयोग गर्नुपर्ने बताए ।
उप–प्रमुख आलमको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, कार्यपालिका सदस्य कनिका कौसिक, युवा नेता दिलिप कार्की लगायत स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विद्युत महसुलमा लगाइएको ‘भ्याट’ खारेजीको माग गर्दै हस्ताक्षर संकलन

विद्युत महसुलमा लगाइएको ‘भ्याट’ खारेजीको माग गर्दै हस्ताक्षर संकलन

भदौ २, २०८३
पर्सा, बारामा सर्पदंशका घटनामा वृद्धि

पर्सा, बारामा सर्पदंशका घटनामा वृद्धि

भदौ २, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

श्रोत र कोषको व्यवस्था नहुँदा सामान्य समस्या समाधान गर्न नसकेको गुनासो

भदौ २, २०८३
डिएसपी अधिकारी बेस्ट इन्ट्रिग्रिटी अर्वाबाट सम्मानित

डिएसपी अधिकारी बेस्ट इन्ट्रिग्रिटी अर्वाबाट सम्मानित

भदौ २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि