Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ड्राईपोर्ट स्थित छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २९, २०७९
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

वीरगंज (पर्सा), २९ असोज / वीरगंजको ड्राईपोर्ट चोकमा एकैदिन छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । वीरगंज महानगरपालिकाको वडा न.२४ बहुअरी चोक स्थित ड्राईपोर्टमा सवारी दुर्घटना हुँदा पौदल यात्रुको मृत्यु भएको हो ।
शुक्रबार विहान १० बजे भएको सवारी दुर्घटनामा पोखरिया नगरपालिकाको वडा नं. १ वनकटवा निवासी ६० बर्षिय विगा रामको मृत्यु भएको प्रहरीले जनाएको छ । ड्राईपोर्टबाट परवानिपुर तर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको खाली लहरीले बाटो काट्दै गरेको पैदल यात्री रामलाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए । दुर्घटना बारे थाहा पाए लगतै प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले घाईते रामलाई तत्कालै उपचारको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ठक्दर दिने लहरी र चालक वीरगंज महानगरपालिका वडा नं.१९ बिन्दवासिनी निवासी २४ बर्षिय सुजित यादवलाई नियन्त्रणमा लिएर मृतकको शव जाँच प्रकृति मुचुल्का लगायतको अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
त्यसैगरी त्यसको केहीँ घण्टा नवित्दै पुनः ड्राईपोर्टमा अर्को सवारी दुर्घटना हुँदा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वीरगंज महानगरपालिकाको वडा नं.२५ स्थित ड्राईपोर्टमा मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ मोटसाइकल चालकको मृत्यु भएको हो ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ वीरगंज महानगरपालिकाको वडा नं. २३ सवैठवा निवासी ३० बर्षिय सन्तोष कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउसो २ः२५ बजेको समयमा ड्राईपोर्ट गेट अगाडी उत्तरबाट दक्षिण दिशातर्फ गईरहेको प्रदेश २–०३–०२० प ८७९९ नम्वरको पल्सर मोटरसाईकललाई सोही दिशा तर्फ गईरहेको ना.५ ख २२६१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदा मोटरसाइकल चालक कुशवाहा गम्भिर घाईते भएका थिए ।
दुर्घटना पश्चात तत्कालै प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले घाईते भएका भारत जिल्ला आदापुर घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिकाको वडा नं. २३ सवैठवा निवासी कुशवाहालाई तत्कालै उपचारको लागि नारायणी अस्पताल वीरगंजमा पठाएको थियो । गम्भीर घाईते कुशवाहाको अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भएको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक वीरगंज महानगरपालिका कै वडा नं. २४ रामगढवा निवासी ४० बर्षिय ओमबाबु कुर्मीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि