Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्पर्श अस्पतालद्वारा सशस्त्र प्रहरीको उपचारमा विशेष छुट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २६, २०७९
स्पर्श अस्पतालद्वारा सशस्त्र प्रहरीको उपचारमा विशेष छुट

वीरगंज (पर्सा), २६ असोज / वीरगंज स्थित स्पर्श मल्टि स्पेसलिटि अस्पतालले सशस्त्र प्रहरी बल नेपालमा बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु तथा पूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र तिनीहरुको परिवारका सदस्यलाई स्वास्थ्य उपचार सेवाको सेवा शूल्क छुट सुविधा उपलब्ध गराउने भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वाटर बाराको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र स्पर्श मल्टीस्पेस्यालिटी अस्पतालबीच छुट उपलब्ध गराउने सम्बन्धमा सोमबार सम्झौता भएको छ ।
दुईपक्षिय सम्झौताका अनुसार ओपिडी सेवामा २० प्रतिशत, साधारण प्याथोलोजी जाँच, ल्यावको स्पेशल टेष्टहरुमा, रेडियोलोजी जाँचहरु र साधारण बेड चार्जमा लाग्ने दस्तुरमा २५ प्रतिशत, आईसियू, एनआईसीयू र एसी वार्डको बेड चार्जमा २५ प्रतिशत, एमआरआई र सिटि स्क्यानमा १५ प्रतिशत, ओटी सेवामा चिकित्सक पारिश्रमिक बाहेक १५ प्रतिशत लगायतको सेवामा अस्पतालले छुट उपलब्ध गराउने छ ।
यसका साथै विशेष परिस्थितिमा उल्लेखित सेवाग्राहीहरुको पारिवारिक आर्थिक अवस्था नाजुक रहेको पाईएमा दुबै पक्षको आपसी सहमतिमा छुट सुविधा बाहेक अन्य थप सुविधा समेत उपलब्ध गराउन सकिने अस्पतालका सञ्चालक डा. महेश्वर प्रसाद कुर्मीले जानकारी दिए । छुट सुविधा प्राप्तिको लागि उपचार अवधि भित्रमा बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूले सशस्त प्रहरी बल, नेपालबाट जारी भएको परिचय पत्र पेश गर्नुपर्नेछ ।
सम्झौता पत्रमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी नयाब महानिरिक्षक गणेश बहादुर ठाडा मगर र स्पर्श अस्पतालको तर्फबाट अस्पतालका डा. महेश्वर प्रसाद कुर्मीले हस्ताक्षर गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि