Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको सेमिफाइनल समिकरण पूरा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३१, २०७९
अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको सेमिफाइनल समिकरण पूरा

सिमरा (बारा), ३१ भदौ / सिमरामा आयोजित अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटवल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रवार सम्पन्न चार वटा क्वाटरफाईनल खेलबाट सिमरा भेट्रान बी, मोर भेट्रान, चितवन भेट्रान र भारतको कलकत्ता भेट्रान सेमिफाइनल प्रवेश गरेका हुन् । सिमरा रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा सिमराले भुटनदेवी भेट्रान हेटौडालाई ३–१ ले पराजित गरेको हो । सिमराको जितमा विकर्ण श्रेष्ठले दुई र राजकुमार घिसिङ्गले एक गोल गरेका थिए । हेटौडाका लागि उत्तरकुमार दुलालले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच सिमराका विकर्ण श्रेष्ठ घोषित भए ।
यसैगरी सेमिफाइनलको यात्रा तय गर्ने क्रममा मोरङ्गले वीरगन्जलाई १–० ले पराजित गरेको हो । दोस्रो क्वाटरफाइनल खेलमा मोरङ्गका लागि डेनिङ्ग राईले निर्णायक गोल गरेका थिए । डेनिङ्ग खेलको म्यान अफ दि म्याच घोषित भए । तेस्रो क्वाटरफाइनल खेलमा चितवनले वीरगन्ज युथ एकेडेमीमाथी ३–० जित हात पार्दै अन्तिम चारको यात्रा तय गरेको हो । चितवनका लागि भरत गुरुङ्गले दुई र रमेश थापाले एक गोल गरेका थिए । चितवनका रमेश थापा खेलको म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी चौथो क्वाटरफाइनल खेलमा दार्जलिङ्गलाई १–० ले स्तब्ध पार्दै कलकत्ता सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलका लागि रन्जन सरकारले पेनाल्टीको सदुपयोग गर्दै निर्णायक गोल गरेका थिए । कलकत्ताका गोलरक्षक नरेश धाली खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई नव जनजागृति युवा क्लब सिमराका पूर्वअध्यक्ष कासिम मियाले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शनिवार सेमिफाइनल र फाइलनका खेल हुनेछन् । आयोजक सिमरा भेट्रान क्लबका अनुसार सेमिफाइनलका खेल बिहान ७ बजेदेखि सुरु हुनेछ । पहिलो सेमिफाइनल खेल सिमरा बी र मोरूबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेलमा चितवन र कलकत्ता भिड्नेछन् । सेमिफाइनल खेल सम्पन्न भएपश्चात शनिवार दिउसो ४ बजे फाईनल खेल हुनेछ ।
भारतका दुईसहित १६ टिमको सहभागिताको रहेको प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजित प्रतियोगिता भदौ २९ गते सुरु भएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि