Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पकहामैनपुर गाउँ कार्यपालिकाका चार महिला सदस्य निर्विरोध निर्वाचित

दुईजना सदस्यको लागि सोमबार निर्वाचन हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १५, २०७९
पकहामैनपुर गाउँ कार्यपालिकाका चार महिला सदस्य निर्विरोध निर्वाचित

वीरगन्ज (पर्सा), १४ जेठ / पर्साको पकहा मैनपुर गाउँ कार्यपालिका सदस्यमा ४ जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । गाउँ कार्यपालिको ४ महिला सदस्यको लागि नेपाली कांग्रेसबाट ४ जनाको मात्र मनोनय दर्ता भएपछि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत कृष्ण प्रसाद देवकोटाले जानकारी दिए ।
कांग्रेसकी लालपरी देवी, रमाउती देवी तेलीन, राधिका देवी हरिजन र सुनिता देवी चौहान निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय पकहा मैनपुरले जनाएको छ । दुई दलित वा अल्पसंख्यक सदस्यको लागि ३ जनाको मनोनयन दर्ता भएका कारण निर्वाचन तालिका अनुसार जेठ १६ गते सोमबार निर्वाचन हुने निर्वाचन अधिकृत देवकोटाले जानकारी गराए । गाउँ कार्यापालिका दलित वा अल्पसंख्यक सदस्यको लागि कांग्रेसबाट रामबहादुर साह सोनार, नेकमहमद मियाँ दर्जी र स्वतन्त्रबाट अकलेश कुमार साहको मनोनयन दर्ता भएको छ । दुई दलित वा अल्पसंख्यक सदस्यको लागि शुक्रबार ७ जनाले उम्मेदवार दर्ता गराए पनि शनिबार ४ जनाले फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार स्वतन्त्रबाट मनोनय दर्ता गराएका रामायण दास, प्रतिज्ञा देवी, दिपनारायण ठाकुर र मृत्युन्जय कुमार श्रीवास्तवले आफ्नो मनोनयन दर्ता फिर्ता लिएका हुन् । स्वतन्त्रबाट नै मनोनय दर्ता गराएका अकलेश आफ्नो मनोनयन दर्ता कायम राखेका कारण निर्वाचन हुने भएको हो । अकलेशले स्वतन्त्रबाट मनोनय दर्ता गराए पनि उनी नेकपा एमालेका गाउँपालिका कमिटी अध्यक्ष हुन् । ५ वटा वडा रहेको पकहा मैनपुर गाउँपालिकामा दुई वडा सदस्य वाहेक सम्पूर्ण पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । त्यस कारण निर्वाचन भएपनि कांग्रेस कै उम्मेदवार विजयी हुने निश्चित जस्तो रहेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि