Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्साका १३ पालिकाका नव निर्वाचित पालिका प्रमुखद्वारा सपथ ग्रहण

राजनीति संविधानवाद सहित कानूनी संविधानवादलाई सँगसँगै हिडाउनुहोला : मा. न्यायधीश पौडेल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ९, २०७९
पर्साका १३ पालिकाका नव निर्वाचित पालिका प्रमुखद्वारा सपथ ग्रहण

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), ९ जेठ / स्थानीय तह निर्वाचन २०७९ मा पालिका प्रमुखमा निर्वाचित भएका पर्सा जिल्लाका १३ पालिकाका जनप्रतिनिधिहरुले सोमबार सपथग्रहण गरेका छन् । जिल्ला समन्वय समिति पर्सामा आयोजित सपथग्रहण समारोहमा पर्साका ३ वटा नगरपालिका तथा १० वटा गाउँपालिका प्रमुखले सपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण समारोहमा पर्साका प्रमुख निर्वाचन अधिकृत माननीय न्यायधीश धर्मराज पौडलले नवनिर्वाचित पालिका प्रमुखहरुलाई शपथ ग्रहण गराएका थिए । सपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत पौडेलले नव निर्वाचित जनप्रतिनिधिहरुले अब आगामी दिनमा राजनीति संविधानवाद सहित कानूनी संविधानवादलाई पनि संगसंगै हिँडाउनुपर्ने अवस्था आएको बताए ।
उनले यहाँहरु स्थानीय सरकार संचालनको नेतृत्वदायी भूमिकामा निर्वाचित भएर आउनु भएको छ, मुलुकमा संघीयता लागु भइसकेपछिको अवस्थामा यहाँहरु निर्वाचित भएर राजनीति संविधानवाद पार गरि कानूनी संविधानवादको चरणमा प्रवेश गर्नुभएकोले राजनीति संविधानवाद सहित कानूनी संविधानवादलाई पनि संगसंगै हिँडाउनुपर्ने अवस्था रहेको बताए ।
स्थानीय सरकारले पनि संविधान अनुसार कानून बनाउने जिम्मेवारी पाएको छ, र ति कानूनहरु संविधानसँग नबाझिने, संघीयसँग नबाझिने गरि कानून बनाई स्थानीय सरकारलाई सही तरिकाले संचालन गर्नुहोला, यहाँहरुले जनतासामु गरेका बाचाहरु पुरा गर्न सफल हुनुहोस् भन्दै ५ वर्षे कार्यकालको शुभकामना समेत दिएका थिए ।

नव निर्वाचित पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन प्रसाद चौहान, पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन साह तेली, सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, विन्दवासीनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी, पकाहामैनपुर गाँपालिकाका अध्यक्ष सुरेस प्रसाद मेहता, कालिकामाई गाँउपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता, जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, धोबीनी गाँउपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, छिपहरमाइ गाँउपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, जिराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरी, पटेर्वासुगौली गाँउपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी तथा ठोरी गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले सपथग्रहण गरेका थिए ।
शपथग्रहण समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिपक खड्का, नेपाली सेनाको श्रीजंग गणका गणपति प्रमुख सेनानि जयराम थापा, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि