Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पकहामैनपुरमा प्यालनल सहित काँग्रेसका उम्मेदवार विजयी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ५, २०७९
पकहामैनपुरमा प्यालनल सहित काँग्रेसका उम्मेदवार विजयी

वीरगन्ज (पर्सा), ४ जेठ / पर्साको पकहा मैनपुरमा गाउँपालिकाको सम्पूर्ण वडासहित गाउँपालिकामा कांग्रेस विजयी भएको छ । गाउँपालिका अन्तर्गतको सम्पूर्ण वडाको वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका सुरेश मेहता २ हजार १५६ मतले विजयी भएका छन् । मेहताले ४ हजार ६८५ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय पकहा मैनपुरले जनाएको छ ।
उनको निकटतम् प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) नेपालका निर्वतमान गाउँपालिका अध्यक्ष २ हजार ५२९ मत मात्र प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका राजेश सहनी १ हजार २१७, नेपाल सुशासन पार्टीका प्रभु प्रसाद कुर्मी ४०७ मत, नेकपा एकीकृत समाजवादीका मदन हजारा दुसाद ३२६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी ज्योति कुमारी १३ मत पाएका छन् । गाउँपालिका उपाध्यक्षमा कांग्रेस कै सरफुन नेसा ४ हजार १४१ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम् प्रतिद्वन्दी एमालेकी निर्मला चौरसिया १ हजार ८७२ मत प्राप्त गरेकी छन् । सरफुन २ हजार २६९ मतान्तरले विजयी भएका हुन् ।
जसपाकी जैबुन नेसा १ हजार ५७९ मत, सुशासन पार्टीकी अदेया देवी मेहता ४५६ मत, नेकपा एसकी नजमा खातुन ३११ मत, लोसपाका कृष्ण प्रसाद कुर्मी २६१ मत, जनमत पार्टीका हरिशचन्द प्रसाद यादव ६५ र स्वतन्त्र उम्मेदवार मुक्तिनारायण प्रसाद चौहान ३५ मत पाएका छन् । ५ वटा वडा रहेको गाउँपालिका सबै वडाका अध्यक्षसहित दुई वडा सदस्य वाहेक सबै वडामा कांग्रेस कै उम्मेदवार विजयी भएका छन् । वडा नं. १ धोरेको वडाध्यक्षमा कांग्रेस कै विनोद मेहता, वडा नं. २ सुर्जाहाको वडाध्यक्षमा कांग्रेस कै संजय प्रसाद चौहान, वडा नं. ३ पकहा मैनपुरको वडाध्यक्षमा कांग्रेस कै मुकुट प्रसाद चौहान, वडा नं. ४ लहावरथकरीको वडाध्यक्षमा पुनः कांग्रेस कै ढेडी प्रसाद यादव र वडा नं. ५ सबैठवाको वडाध्यक्षमा कांग्रेस कै बलिराम प्रसाद बरै विजयी भएका हुन् ।
यसैगरी वडा नं. २ को महिला सदस्य र दलित महिला सदस्य वाहेक सबै वडामा कांग्रेस कै उम्मेदवारहरु विजयी भएको वताइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि