Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कालिकामाईको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ५, २०७९
कालिकामाईको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

वीरगन्ज (पर्सा), ४ जेठ / पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका बशिष्ट गुप्ता ३ हजार ७४३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय कालिकामाईले जनाएको छ । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका अजय पटेलले ३ हजार ६२६ मत प्राप्त गरेका छन् । २१ बर्षिय बशिष्ट ११७ मतान्तरले विजयी भएका हुन् । भारतको देहरादुनबाट बिबिए अध्ययन गरेका बशिष्ट एक बर्षदेखी घर मै बसेका थिए । बशिष्ट जसपाका गाउँपालिका अध्यक्ष दिनेश प्रसाद कलवारका भतिजो हुन् ।
गाउँपालिका अध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका निर्वतमान कार्यवाहक अध्यक्ष एवम् उपाध्यक्ष रजेश चौरसिया १ हजार ३१७ मत, नेपाल सुशासन पार्टीका बलराम तिवारी (दिपु) ९५९ मत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रभुलाल प्रसाद चौरसिया १३८ मत र नेकपा माओवादी केन्द्रका महिन्द्र राउत कुर्मी ३९ मत पाएका छन् । मतगणना सुरु भएदेखी नै कांग्रेसका अजय अग्रता कायम राखे पनि वडा नं. ५ बिरन्चिबर्वामा गएर जसपाका बशिष्टबाट पछाडी परेका थिए । एउँटै गाउँ मुडलीका रहेका बशिष्ट र अजय बिच सुरुदेखी अन्त सम्म कडा प्रतिस्पर्धा देखिएको थियो । उपाध्यक्षमा कांग्रेसकी राजमती ३ हजार ९३३ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम् प्रतिस्पर्धी जसपाकी सहानी खातुन ३ हजार ७५४ मत प्राप्त गरेका छन् । राजमती सुरुदेखी अन्तिम सम्म अग्र स्थानमा रहँदै विजयी भएका हुन् ।
उपाध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका श्रीमती अंशु आनन्दले ११४६ मत, सुशासन पार्टीकी नितु कुमारी ५७३ मत र लोसपाका अनिला देवीले १२१ मत पाएका छन् । अध्यक्षमा निर्वाचित दल जसपाले उपाध्यक्षमा निर्वाचित राजमतीलाई टिकट नदिएपछि उनी कांग्रेस प्रबेश गरी टिकट लिन सफल भएकी थिइन । ५ वटा वडा रहेको गाउँपालिकाको ३ वटा वडाध्यक्षमा जसपा, एक÷एक वटामा एमाले र कांग्रेस विजयी भएको छ । वडा नं. १ मा जसपाका लालबाबु चौरसिया, वडा नं. २ मा पुनः एमालेका सोनालाल चौरसिया, वडा नं. ३ मा पुनः जसपाका संजय पटेल, वडा नं. ४ मा कांग्रेसका संजय साह र वडा नं. ५ मा जसपा कै जयनारायण पटेल विजयी भएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि