Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारामा ४ वटा मतदान केन्द्रको मतदान रद्द गरि स्थगित, चाँडै पुनः मिति तोकिने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ३०, २०७९
बारामा ४ वटा मतदान केन्द्रको मतदान रद्द गरि स्थगित, चाँडै पुनः मिति तोकिने

पचरौता (बारा), ३० वैशाख / बारा जिल्लाको पचरौता नगरपालिकामा रहेका चारवटा मतदान केन्द्रको मतदान रद्द गरि स्थगित गरिएको छ । नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले मतदान अधिकृतलाई हातपात गर्दै मतदान केन्द्र नियन्त्रणमा लिएर मत खसाएपछि विवाद उत्पन्न भएपछि मतदान स्थगित गरिएको पचरौता नगरपालिकाका निर्वाचन अधिकृत नीरबहादुर खहालले जानकारी दिए ।
उनका अनुसार पचरौता नगरपालिकाको वडा नं. २ र ४ को चारवटा मतदान केन्द्रको मतदान रद्द गरि स्थगित गरिएको हो । पचरौता नगरपालिकाको वडा नम्बर २ मा रहेको बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रा.वि. मतदान केन्द्रको मतदान रद्द गरिएको छ भने वडा नं. ४ स्थित बेलदारी प्रा.वि. मतदान केन्द्र (क) र (ख) को मतदान पनि रद्द गरिएको निर्वाचन अधिकृत दाहालले जानकारी दिए ।
नेकपा एमालेका कार्यकर्ताहरुले बुथ नै कब्जा गरेर मत खसालेपछि निर्वाचन अधिकृतको कार्यालयले चार वटै मतदान केन्द्रको मतदान रद्द गरेको हो । शुक्रबार रद्द भएका चार वटै मतदान केन्द्रको पुनः मतदान हुने मिति चाँडै तोकिने निर्वाचन अधिकृत दाहालले बताए । झडप नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन अश्रुग्यास पनि चलाएको थियो । १६ वटा स्थानीय तह रहेको बारा जिल्लामा विहानै मतदान शुरु भएसँगै तीनवटा पालिकामा विवाद उत्पन्न भएको थियो ।
मतदान शुरु भएको केहीबेर पछि नै सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका तथा देवताल गाउँपालिकामा विवाद उत्पन्न भएको थियो । विवाद उत्पनन भएका तीनवटा पालिकामा मध्ये २ वटा पालिकाको मतदानलाई पुनः सुचारु गरि सम्पन्न गरिएको छ भने पचरौता नगरपालिकाको ४ वटा मतदान केन्द्रको मतदान रद्द गरिएको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि