Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज रास्वपा पर्सा राष्ट्रिय धोती दिवस हरिखेतान बहुमुखी क्याम्पसमा विवाद सामुदायिक विद्यालय हरिखेतान क्याम्पस विवाद वीरगंजमा लगाइएको कर्फ्यू हट्यो साम्प्रदायिक तनावले शिक्षा प्रभावित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जसपाका उम्मेदवारलाई माओवादीकाे समर्थन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २८, २०७९
जसपाका उम्मेदवारलाई माओवादीकाे समर्थन

वीरगन्ज, २७ वैशाख / वीरगंज महानगरपालिकाकाे वडा नं. १० का जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेकाे छ । जसपाका वडाध्यक्षका उम्मेदवार सुशिल साहलाई माओवादी केन्द्रले समर्थन गरेकाे हाे । बैशाख ३० गतेकाे स्थानिय तह निर्वाचनमा जसपाका उम्मेदवारलाई माओवादी केन्द्र वडा नं. १० समितिले समर्थन गर्ने दुई पार्टी बिच लिखित सहमति भएकाे छ । माओवादी केन्द्रका पर्सा क्षेत्र नं. २ (ख) का इन्चार्ज प्रभाकर गुप्ता र जसपा वीरगंज महानगर वडा नं. १० इकाई समिति अध्यक्ष जाेगिन्द्र साह कानुले संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै दुई दल बिच सहमती भएकाे जनाएका हुन् ।
सहमती अनुसार माओवादी केन्द्रबाट वडा नं. १० काे वडाध्यक्षकाे उम्मेदवारी दिएका पवन गुप्तासहितकाे वडा समितिका उम्मेदवारहरुले जसपाका वडाध्यक्षका उम्मेदवार सुशिल साहसहितका वडा समितिका उम्मेदवारलाई सघाउनले वताइएकाे छ । माओवादीकाे समर्थनले वडा नं. १० मा जसपाकाे जित निश्चित भएकाे जसपाका केन्द्रिय सदस्य एवम् संघिय सांसद प्रदिप यादवले वताए । उनले यसका साथै वीरगंज महानगरमा ५ दलिय गठबन्धनकाे जित निश्चित रहेकाे दाबी गरे ।
उनले भने “वीरगंज महानगरमा गठबन्धनकाे जित कांग्रेस सभापति शेर बहादुर देउवाकाे जित हाे, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे जित हाे, नेकपा एसका अध्यक्ष माधाे नेपालकाे जित हाे, प्रतिगमन विरुद्धकाे जित हाे । त्यही भएर इमन्दारी साथ सबैले गठबन्ध जिताउन लागि परेका छन् । यसमा कहि कतै शंका गर्ने ठाउँ छैन् । प्राप्त उपलब्धिलाई रक्षा गर्नकाे लागि प्रतिगमनकारी शक्तिहरुकाे विरुद्ध अग्रगमन शक्तिहरु बिचमा वृहत लाेकतान्त्रिक गठबन्धनद्वारा जनताकाे प्राप्त अधिकारलाई संरक्षण गर्ने माओवादीका नेता प्रभाकर गुप्ताले वताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

माघ १, २०८२
नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

माघ १, २०८२
बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

माघ १, २०८२
धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

माघ १, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि