Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

फेटा गाउपालिकामा नेपाली कांग्रेसको भव्य -याली

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २४, २०७९
फेटा गाउपालिकामा नेपाली कांग्रेसको भव्य -याली

बारा, २४ बैशाख / बाराको फेटा गाउपालिकामा नेपाली कांग्रेसले भव्य -याली निकालेको छ । स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गर्दै भव्य रुपले आफ्नो -यालीको आयोजना गरेको हो ।
बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेसलाई नै मतदान गर्न आग्रह गर्दै उम्मेदवार चन्देश्वर दुबेको अध्यक्षतामा निस्केको रयाली फेटा गाउपालिकाको १७ वटै गाउहरुमा आफ्नो भव्य -याली प्रदर्शन गरेका छन । कुनैपनि पार्टी खराब नहुने, व्यक्ति खराब हुने गरेको भन्दै आफ्नो अमुल्य मत नेपाली कांग्रेसलाई नै गर्ने उम्मेदवार दुबेले आग्रह गरेका हुन ।
बिगत ५ बर्षदेखी भ्रंष्टाचारको अखडा बनेको फेटा गाउपालिकामा अन्तय गर्नको निम्ति, कृष्कहरुको समस्याको निम्ति, शिक्षा र स्वास्थ्यको निम्ति, युवाहरुको रोजगारी तथा उज्जवल भविष्यको निम्ति, गुन्डागर्दीराज समाप्त गर्नको निम्ति उम्मेदवारी दिएको चन्देश्वर दुबेले जानकारी दिनुभयो । उहाले फेटा गाउपालिकावासीहरु संग आग्रह गर्दै यसपालिको निर्वाचनमा मतदान गरी आफुलाई निर्वाचित गराउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसतर्फबाट उम्मेदवारी दिनु भएका चन्देश्वर दुबेले यस अनलाईन संग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा कुनै पार्टी चिनेर होइन व्यक्ति बिशेषमा मतदान गर्न आग्रह गर्नुभयो । भ्रष्टाचारी, अपराधी अथवा गुन्डागर्दी गर्नेहरुको जमातलाई केही रकममा सहयोग नगर्न फेटा गाउपालिकावासीहरुलाई आग्रह गर्नुभयो । भ्रष्टाचारीलाई जिताए कुनैपनि हालतमा भ्रष्टाचार समाप्त भएर नजाने, अपराधीलाई जिताए अपराध मौलाउछ, गुन्डालाई जिताए, गुन्डागर्दी बढेर जान सक्ने सम्भावना भएकोले सोचेर बुझेर मतदान गर्न फेटा गाउपालिकावासीलाई आग्रह गरे ।
नेपाली कांग्रेसले आयोजना गरेको -यालीमा हजारौको संख्यामा मोटरसाइकल सहित १० वटा चार पांग्रे रहेको स्थानीयले जनाएका छन । स्थानीयले जनाए अनुसार करिब ३ हजारको संख्यामा फेटा गाउपालिकावासीको सहभागिता रहेको जनाएका छन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि