Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बृद्धा आमाको सहारा एमाले हो, अव वीरगञ्जको बिकास सरावगीले गर्छन : बक्ताहरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १७, २०७९
बृद्धा आमाको सहारा एमाले हो, अव वीरगञ्जको बिकास सरावगीले गर्छन : बक्ताहरु

वीरगञ्ज १७ बैशाख / नेकपा एमाले वडा कमिटी ५ ले आज कुम्हाल टोल स्थित देब पार्टी प्यालेसमा वडाका हजार्राैं महिलाहरुलाई सम्मान गरेर आमाको मुख हेर्ने दिनमा आमाहरुसंग एमाले संगै बसेर खुशीयाली साटासाट गरेको छ । सो अवसरमा आमाहरुलाई कार्यक्रमका अतिथीहरुले आमाहरुलाई सम्मान गर्नुको साथै उपहपार समेत प्रदान गरिएको थियो । कार्यक्रममा लोसपाका नेता तथा माननीय सांसद बिमल प्रसाद श्रीवातस्बले सबैको हित गर्ने काम बीरगंजम महानगरपालिकामो एमाले र लोसपाको गठबन्धनले मात्र गर्ने भएको हुनाले मेयरमा बिजय सरावगी र उप मेयरमा पुरुषोत्तम लाल झा लगायतको सबै वडाहरुमा उनहरुको टीममा रहेको उम्मेदवारलाई निर्बाचित गरेको खण्डमा मात्र बीरगंजको सबै प्रकारको बेथिती अन्त्य हुने धारणा राख्नुभएको थियो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य निर्मला देबकोटाले बीरगंजलाई समृद्ध बनाउनको लागि एमालेको नेतेत्वमा नगरपालिका रहेको खण्डमा मात्र सम्भव हुने भएकोले सोही अनुुसार गर्न आम नागरिकलाई आग्रह गर्नुभयो ।, कार्यक्रममा बीरगंज महानगरपालिकाको लागि एमालेको तर्फबाट उम्मेदवार बनेका बिजय कुमार सरावगीले बीरगंजलार्य सभ्यता र संस्कृति एवं बिकासको शहरको रुपमा बिकास गर्न आफुहरुलाई निर्बाचित गर्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा उप प्रमुख पुरुषोत्तम लाल झाले सबै प्रकारको समस्या समाधान गरि बीरगंलाई आधुनिक समाजको आवश्यकता अनुसारको प्रबिधि र सबै क्षेत्रको समान बिकासको लागि आफुहरुको गठबन्धनलाई निर्बाचित गर्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्षका उम्मेदवार प्रदिप चौरसिया, एमालेका नेता प्रदिप सिँह ठकुरी, केशव भण्डारी लगायतकाले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि