Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निःशुल्क व्यवसाय सम्वद्र्धन कार्यक्रम

युवा उद्यमी तथा व्यवसाय सुरु गर्न इच्छुक व्यक्तिहरूको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा व्यवसाय व्यवस्थापन, वित्तीय योजना, ब्रान्डिङ, बजार विस्तार, लगानी तयारी, बैंकिङ पहुँच, कानुनी प्रक्रिया तथा सञ्चालन व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ९, २०८३
विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरुको सपथ ग्रहण तथा पुरस्कार वितरण

वीरगंज (पर्सा), ९ असार । वीरगंज उद्योग वाणिज्य सङ्घ (बिसिसिआई) ले आयोजना गरेको ‘BiCCI Startup & Incubation Programm २०२६’ अन्तर्गतको निःशुल्क व्यवसाय सम्वद्र्धन कार्यक्रम सम्पन्न भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आई.ई.डि.आई.) को सहकार्य तथा सङ्घको स्टार्टअप एण्ड इनोभेसन कमिटीको समन्वयमा सञ्चालन गरिएको कार्यक्रम १३ दिनसम्म बिसिसिआईको सभाहलमा चलेको थियो ।

कार्यक्रमको उद्घाटन निम्बस ग्रुपका अध्यक्ष तथा उद्योगी जगदीश अग्रवालले गरेका थिए । समापन समारोह सङ्घका सहसचिव तथा स्टार्टअप एण्ड इनोभेसन कमिटीका संयोजक अनुप कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सङ्घका अध्यक्ष हरिप्रसाद गौतम प्रमुख अतिथि तथा वरिष्ठ उपाध्यक्ष माधवराज पाल र उपाध्यक्ष आशिष लाठ विशेष अतिथिका रूपमा सहभागी थिए ।

युवा उद्यमी तथा व्यवसाय सुरु गर्न इच्छुक व्यक्तिहरूको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा व्यवसाय व्यवस्थापन, वित्तीय योजना, ब्रान्डिङ, बजार विस्तार, लगानी तयारी, बैंकिङ पहुँच, कानुनी प्रक्रिया तथा सञ्चालन व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

१३ दिने मास्टरक्लासमा विभिन्न क्षेत्रका विज्ञ तथा उद्योगीहरूले सहजीकरण गरेका थिए । कार्यक्रममा उद्यमशीलताको आधारभूत अवधारणादेखि व्यवसायिक योजना निर्माण, लेखा तथा कर प्रणाली, बजार विश्लेषण, वित्तीय साक्षरता, लगानी व्यवस्थापन, स्टार्टअप फाइनान्सिङ, उद्योग विश्लेषण तथा सञ्चालन व्यवस्थापनका विषय समेटिएका थिए ।

आयोजकका अनुसार प्रशिक्षण अवधिभर सहभागीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक व्यवहारिक ज्ञान र सीप हासिल गरेका छन् । साथै कार्यक्रमले युवा उद्यमीहरूलाई अनुभवी व्यवसायी तथा विज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया र नेटवर्किङ गर्ने अवसर समेत प्रदान गरेको थियो । समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्दै नयाँ व्यवसाय स्थापना तथा विद्यमान व्यवसायलाई थप विस्तार गर्न सहभागीहरू सक्षम हुने विश्वास व्यक्त गरिएको छ ।

बिसिसिआईले यस्ता कार्यक्रममार्फत प्रदेश तथा देशमै उद्यमशीलता र नवप्रवर्तनको वातावरणलाई थप मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरेको छ ।

Tags: निःशुल्क व्यवसाय सम्वद्र्धन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि