Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगर कार्यवाहक प्रमुख र सम्पूर्ण वडासदस्यहरुबीच अन्तरक्रिया

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ६, २०८३
वीरगंज महानगर कार्यवाहक प्रमुख र सम्पूर्ण वडासदस्यहरुबीच अन्तरक्रिया

वीरगंज (पर्सा), ६ असार । वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले महानगरका ३२ वटै वडाका वडा सदस्यसँग अन्तरक्रिया गरेका छन् । शनिबार महानगरपालिकाको सभाकक्षमा आयोजित अन्तरक्रियामा महानगरको समग्र विकास, सुशासन, विकास निर्माणका कार्य तथा प्रभावकारी सेवा प्रवाहका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा वडा सदस्यहरूले आ–आफ्नो वडामा रहेका आवश्यकता, समस्या तथा विकासका प्राथमिकताबारे धारणा राख्दै विभिन्न सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले स्थानीय तहमा देखिएका समस्या समाधान, पूर्वाधार विकास, सरसफाइ, सडक निर्माण तथा आधारभूत सेवाको पहुँच विस्तारमा ध्यान दिन आग्रह गरेका थिए । अन्तरक्रियामा महानगरभित्र सञ्चालन भइरहेका विकास आयोजनालाई थप प्रभावकारी बनाउने, जनगुनासोको समयमै सम्बोधन गर्ने तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने विषयमा समेत छलफल भएको जनाइएको छ ।

वडा सदस्यहरूको सुझाव तथा गुनासो सुनेपछि महानगरका कार्यवाहक प्रमुख आलमले महानगरको समग्र विकास, सुशासन र जनसेवालाई अझ प्रभावकारी तथा नागरिकमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । जनप्रतिनिधिबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउँदै नागरिकका अपेक्षाअनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाइने उनको भनाइ थियो ।

Tags: वीरगंज महानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास

असार ६, २०८३
मधेश प्रदेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

मधेश प्रदेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

असार ६, २०८३
भारतीय एसएसबीले कडाई गरेपछि सीमावर्ती क्षेत्रमा आवतजावत गर्न समस्या

भारतीय एसएसबीले कडाई गरेपछि सीमावर्ती क्षेत्रमा आवतजावत गर्न समस्या

असार ६, २०८३
प्रेस स्वतन्त्रता सेनानी एवं गोरखापत्र समाचारदाता यादवमाथि आक्रमण

प्रेस स्वतन्त्रता सेनानी एवं गोरखापत्र समाचारदाता यादवमाथि आक्रमण

असार ६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि