Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

२१ वर्ष पुरानो हत्या प्रकरणः फरार आरोपी पक्राउपछि पुर्पक्षका लागि कारागार चलान

२०६२ साल असोज ३ गते तत्कालीन मोतिसर गाविस–९ (हाल कलैया उपमहानगरपालिका–१८ मोतिसर टोल) निवासी ४० वर्षीय सितलप्रसाद चौरसियाको हत्या भएको थियो । जग्गासम्बन्धी पुरानो विवाद र रिसइबीका कारण नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजबाट ड्युटी सकेर घर फर्किरहेका बेला उनलाई तत्कालीन प्रसौनी गाविस–५ (हाल प्रसौनी गाउँपालिका–१) अन्तर्गत दुधौरा खोलाको बगरमा आक्रमण गरी हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ६, २०८३
चिनियाँ नागरिकद्वारा नाबालिकासँग विवाहको प्रयास, बेहुला र बेहुलीका बुवा प्रहरीको नियन्त्रणमा

कलैया (बारा), ६ असार । बारामा दुई दशकअघि भएको हत्या घटनामा संलग्न एक फरार आरोपीलाई प्रहरीले पक्राउ गरी अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रसौनी गाउँपालिका–५ निवासी ४८ वर्षीय श्यामबाबु प्रसाद चौरसियालाई बारा जिल्ला अदालतको आदेशअनुसार थुनामा राखिएको हो ।

प्रहरीका अनुसार २०६२ साल असोज ३ गते तत्कालीन मोतिसर गाविस–९ (हाल कलैया उपमहानगरपालिका–१८ मोतिसर टोल) निवासी ४० वर्षीय सितलप्रसाद चौरसियाको हत्या भएको थियो । जग्गासम्बन्धी पुरानो विवाद र रिसइबीका कारण नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजबाट ड्युटी सकेर घर फर्किरहेका बेला उनलाई तत्कालीन प्रसौनी गाविस–५ (हाल प्रसौनी गाउँपालिका–१) अन्तर्गत दुधौरा खोलाको बगरमा आक्रमण गरी हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो ।

घटनाको अनुसन्धानका क्रममा श्यामबाबु प्रसाद चौरसियाले धारिलो हतियार प्रयोग गरी मृतकको घाँटी काटेर हत्या गरेको आरोप प्रहरीले लगाएको छ । घटनापछि फरार रहेका उनलाई प्रहरीले गत जेठ १३ गते पक्राउ गरेको थियो । पक्राउपश्चात आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी असार ५ गते बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

लामो समयदेखि फरार रहेका आरोपी पक्राउ परेसँगै २१ वर्ष पुरानो हत्या प्रकरणले पुनः कानुनी प्रक्रियामा गति लिएको प्रहरीले जनाएको छ ।

Tags: दुई दशकअघि भएको हत्यामा संलग्न फरार आरोपी कारागार चलान
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास

असार ६, २०८३
मधेश प्रदेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

मधेश प्रदेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

असार ६, २०८३
भारतीय एसएसबीले कडाई गरेपछि सीमावर्ती क्षेत्रमा आवतजावत गर्न समस्या

भारतीय एसएसबीले कडाई गरेपछि सीमावर्ती क्षेत्रमा आवतजावत गर्न समस्या

असार ६, २०८३
प्रेस स्वतन्त्रता सेनानी एवं गोरखापत्र समाचारदाता यादवमाथि आक्रमण

प्रेस स्वतन्त्रता सेनानी एवं गोरखापत्र समाचारदाता यादवमाथि आक्रमण

असार ६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि