Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ठोरीका पाँच विद्यालयको कक्षा १२ नतिजाः उत्तीर्ण दर ३१ प्रतिशत मात्र, सरस्वती मावि उत्कृष्ट

उत्तीर्ण प्रतिशतका आधारमा सरस्वती माध्यमिक विद्यालय गाउँपालिकाभित्र सबैभन्दा उत्कृष्ट विद्यालय बनेको छ । उक्त विद्यालयबाट परीक्षामा सहभागी ४२ विद्यार्थामध्ये २३ जना उत्तीर्ण भएका छन् । ५४.७६ प्रतिशत नतिजासहित सरस्वती माविले ठोरीका विद्यालयमध्ये पहिलो स्थान हासिल गरेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ५, २०८३
ठोरीका पाँच विद्यालयको कक्षा १२ नतिजाः उत्तीर्ण दर ३१ प्रतिशत मात्र, सरस्वती मावि उत्कृष्ट

वीरगंज (पर्सा), ५ असार । पर्साको ठोरी गाउँपालिकामा रहेका पाँच विद्यालयको कक्षा १२ को नतिजाले अपेक्षाकृत कमजोर प्रदर्शन देखाएको छ । यस वर्ष परीक्षामा सहभागी कुल १४५ विद्यार्थीमध्ये ४५ जना मात्र उत्तीर्ण भएका छन्, जसअनुसार समग्र उत्तीर्ण प्रतिशत ३१.०३ रहेको छ ।

उत्तीर्ण प्रतिशतका आधारमा सरस्वती माध्यमिक विद्यालय गाउँपालिकाभित्र सबैभन्दा उत्कृष्ट विद्यालय बनेको छ । उक्त विद्यालयबाट परीक्षामा सहभागी ४२ विद्यार्थामध्ये २३ जना उत्तीर्ण भएका छन् । ५४.७६ प्रतिशत नतिजासहित सरस्वती माविले ठोरीका विद्यालयमध्ये पहिलो स्थान हासिल गरेको हो । दोस्रो स्थानमा रहेको ज्ञान वाटिका माध्यमिक विद्यालय, सुवर्णपुरबाट सहभागी १२ विद्यार्थामध्ये ४ जना उत्तीर्ण भएका छन् । विद्यालयको उत्तीर्ण प्रतिशत ३३.३३ रहेको छ ।

त्यसैगरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ओडारले २५ प्रतिशत नतिजासहित तेस्रो स्थान प्राप्त गरेको छ । उक्त विद्यालयबाट परीक्षामा सहभागी १६ जनामध्ये ४ जना उत्तीर्ण भएका हुन् । प्राविधिक माध्यमिक विद्यालय, दीपकनगरबाट ३९ विद्यार्थी सहभागी भएकोमा ८ जना उत्तीर्ण भएका छन् । २०.५१ प्रतिशत नतिजासहित विद्यालय चौथो स्थानमा रहेको छ ।

यस्तै माध्यमिक विद्यालय, विजयबस्तीबाट सहभागी ३६ विद्यार्थामध्ये ६ जना उत्तीर्ण भएका छन्। १६.६७ प्रतिशत उत्तीर्ण दरसहित उक्त विद्यालय पाँचौँ स्थानमा परेको छ । यसैबीच, ज्ञान वाटिका माध्यमिक विद्यालय सुवर्णपुरकी छात्रा जानकी कुमारी चौधरीले ३.६४ जीपीए हासिल गर्दै ठोरी गाउँपालिकाभरिका विद्यालयमध्ये सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थीको रूपमा आफूलाई स्थापित गरेकी छन् । समग्र नतिजाले ठोरी गाउँपालिकाको माध्यमिक तहको शैक्षिक अवस्था सुधारका लागि थप प्रयास आवश्यक रहेको संकेत गरेको छ भने केही विद्यालयले तुलनात्मक रूपमा उत्साहजनक प्रदर्शन गरेका छन् ।

Tags: सरस्वती माध्यमिक विद्यालय गाउँपालिकाभरि उत्कृष्ट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि