Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासङ्घको आन्दोलन थप सशक्त

महासङ्घले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता, सूचनाको हक तथा निजी सञ्चारमाध्यमप्रति भएको विभेद अन्त्यका लागि चरणबद्ध आन्दोलनलाई थप सशक्त बनाइने जनाएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २२, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

जनकपुरधाम (धनुषा), २२ जेठ । नेपाल पत्रकार महासङ्घले सूचना तथा विज्ञापनसम्बन्धी सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै थप दबाबमूलक आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासङ्घले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता, सूचनाको हक तथा निजी सञ्चारमाध्यमप्रति भएको विभेद अन्त्यका लागि चरणबद्ध आन्दोलनलाई थप सशक्त बनाइने जनाएको हो ।

महासङ्घका अनुसार आन्दोलनअन्तर्गत जेठ २५ गते देशभरका संरचनाबाट सङ्कलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइनेछ । त्यस्तै, जेठ २७ र २९ गते बिहान ११ बजेदेखि १२ बजेसम्म सबै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम आयोजना गरिनेछ ।

यस्तै, असार १ र ३ गते प्रदेश समितिहरूको नेतृत्वमा सम्बन्धित मुख्यमन्त्री कार्यालयमा धर्ना दिइने तथा असार ५ गते काठमाडौंमा पत्रकार, पेशागत संगठन तथा सरोकारवालाको सहभागितामा वृहत् ऐक्यबद्धता र्‍याली आयोजना गरिने महासङ्घले जनाएको छ ।

महासङ्घले २०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाट जारी गरिएको परिपत्रप्रति निरन्तर आपत्ति जनाउँदै आएको छ । उक्त परिपत्रले सरकारी विज्ञापन तथा सूचना प्रवाहबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गरेको भन्दै महासङ्घले त्यसलाई विभेदकारी तथा प्रेसमैत्री वातावरणविपरीतको निर्णयको संज्ञा दिएको छ ।

महासङ्घले उक्त निर्णय तत्काल खारेज गर्न, प्रेसको संवैधानिक अधिकारको रक्षा गर्न तथा संसद्को पहलमा सर्वपक्षीय कार्यदल गठन गरी आवश्यक संवैधानिक तथा कानुनी सुधार प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ । आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने चेतावनीसमेत महासङ्घले दिएको छ ।

Tags: नेपाल पत्रकार महासंघ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सुकुम्बासी महिलाको घर निर्माणमा जुटे सांसद शाक्य

सुकुम्बासी महिलाको घर निर्माणमा जुटे सांसद शाक्य

जेष्ठ २२, २०८३
रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ

रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ

जेष्ठ २२, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासङ्घको आन्दोलन थप सशक्त

जेष्ठ २२, २०८३
रोजगारीका लागि हरियाणा पुगेका महोत्तरीका १६ नेपाली बन्धक, परिवारजन चिन्तित

रोजगारीका लागि हरियाणा पुगेका महोत्तरीका १६ नेपाली बन्धक, परिवारजन चिन्तित

जेष्ठ २२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि