Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सशस्त्र प्रहरीको मानवीय पहलः विपन्न दलित महिलालाई नयाँ घर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको मानवीय पहलः विपन्न दलित महिलालाई नयाँ घर

वीरगंज (पर्सा), १० जेठ । सशस्त्र प्रहरी बल नेपालको ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत वीरगंज महानगरपालिका–२२ मनिहारीकी विपन्न एकल दलित महिला छिमी मलिलाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ । आर्थिक अभावका कारण वर्षौंदेखि कष्टकर जीवन बिताउँदै आएकी मलिलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले घर निर्माण गरिएको हो ।

स्वर्गीय चोकट मलिकी पत्नी छिमी मलिको कमजोर आर्थिक अवस्था र असुरक्षित बसोबासलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले स्थानीय जनप्रतिनिधि तथा सहयोगी व्यक्तिहरूसँगको सहकार्यमा घर निर्माण गरेको जनाएको छ । सशस्त्र प्रहरीको जनशक्ति परिचालनमार्फत निर्माण सम्पन्न गरिएको उक्त घर आइतबार आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी मोहन राज निरौला ले वर्षौंदेखि अस्थायी तथा जोखिमयुक्त टहरामा बस्दै आएकी मलिलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले घर निर्माण गरिएको जानकारी दिए । उनले सशस्त्र प्रहरीले सीमा सुरक्षाका अतिरिक्त सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न, असहाय तथा सीमान्तकृत समुदायको जीवनस्तर उकास्न विभिन्न जनसेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

नयाँ घर प्राप्त गरेपछि छिमी मलिले आफ्नो सुरक्षित आवासको सपना पूरा भएको भन्दै सशस्त्र प्रहरी बलप्रति आभार व्यक्त गरेकी छन् । स्थानीयवासीले समेत सशस्त्र प्रहरीको यस पहललाई सामाजिक उत्तरदायित्वको उदाहरणीय कार्यका रूपमा प्रशंसा गरेका छन् । कार्यक्रमले सुरक्षा निकाय र स्थानीय समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै विपन्न परिवारप्रति राज्य संयन्त्रको मानवीय संवेदनशीलता पनि उजागर गरेको सहभागीहरूको भनाइ थियो ।

Tags: सशस्त्र प्रहरी बल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राष्ट्रपति रनिङ्ग शिल्डमा ठोरी गाउँपालिका च्याम्पियन

राष्ट्रपति रनिङ्ग शिल्डमा ठोरी गाउँपालिका च्याम्पियन

जेष्ठ १०, २०८३
मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित

मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित

जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको मानवीय पहलः विपन्न दलित महिलालाई नयाँ घर

सशस्त्र प्रहरीको मानवीय पहलः विपन्न दलित महिलालाई नयाँ घर

जेष्ठ १०, २०८३
जिम्मेवार पत्रकारितामा जोड दिँदै पर्सामा आचारसंहिता प्रशिक्षण

जिम्मेवार पत्रकारितामा जोड दिँदै पर्सामा आचारसंहिता प्रशिक्षण

जेष्ठ १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि